म तिमीलाई मेरो मृत्यु उपहार दिन्छु😔
के तिमी मलाई अर्को जुनीमा आफ्नो बनाउँछौं😢❤️🩹😭
2025-10-10 02:55:59
16
Swastikan12 :
Ani Tei kura family lai vannu nsakyrw kuna ma basyrw runa man parxa🥺🥺
2025-10-11 18:56:42
3
Siyana🇳🇵🧿 :
Jindagi ley dherai kura
sikayo tara man dukheyko bela aakhako aashu rokna kahiley sikayena🥺😔
2025-10-12 17:01:42
2
👑𝓑ẳ®ßꪱе💕✿ :
aasu rokneko nam nai lidaina😭😭😭😭😭
2025-10-26 22:30:42
1
シ𝐀❥𝐩𝐮😿 :
caption pls
2025-10-10 07:44:02
2
Manoj (Haku) :
मुखले झुटो बोलेर शब्द किन खेरा फाल्छौ प्यारा तिम्रा आँखा हेरेर सत्य पढ्ने खुबी छ मसँग😔
2025-10-09 00:51:10
4
Susandeep7 :
सुख भन्दा धेरै त जीवनमा दुःख नै आइरहन्छ आखिर कहिले सम्म ♥️😊
2025-10-10 03:43:40
4
Sk boss :
कति अचम्मको छ है यो दुनिया मरेको मान्छेलाई रोएर उठाउन खोज्छन अनि जिउदो मान्छेलाई रुबाएर मार्न खोज्छन😢😭💔🖤🙏
2025-11-04 17:50:45
3
Eakraj Budhathoki :
प्यारी आमा🥺🥹
2025-10-09 01:25:00
5
..✞︎✞︎✞︎(。•ˇ‸ˇ•。) ..₍ᐢ⑅•ᴗ•⑅ᐢ₎♡ :
किन किन साह्रै एक्लो महशुस भाको छ💔
सायद आफ्नो भन्ने हरु ताधिएर होला .?
आज म छु भोलि मेरो याद रहेनेछ्😢
जब म हुदिन तब मेरो चर्चा हुनेछ😢
सायद म देखि धेरै दिक्क मानैउ होला 😢
अब कहिले पनि तिम्रो नजीक आउदिन्💔💔
2025-10-08 03:55:19
4
pokchi🤗 :
आफु जस्तो अवस्था मा छु तेस्तै video हरु आउछ हौ😢😭
2025-10-25 19:07:24
2
Muskan❤️👉(Moicha)💋😉 :
Morna matra sakyako xaina😭😭
2025-11-01 14:08:48
2
Sane :
जब व्यवहारहरू ले शंका गर्न बाध्य बनाउछ भने,सधै अविश्वास,असमति,झगडा,बलक हुने सम्बन्धहरू कसरी समधुर बन्छ।
यस्तो मोडमा छु माया लाग्छ छोडेर जाउ त,नछोडौ त दिनरात उहीँ...मैले त जीवनमा धेरै कुरा गर्न बाकि छ,मेरो लागि को छ र.....!!!😥❣️🇳🇵
2025-10-07 19:52:46
4
Sakshyam Katuwal :
कुनै कुरामा केटा मान्छे गलत र केटी मान्छे सही हुन सक्छ त्यसैले केटि मान्छे लाई पनि रोक्न सकिन्छ, उनी नचाहेर पनि टाडिन खोज्छिन् केटी मान्छेको पनि चाहना हुन्छ कि उनले माया गरेको मान्छेले उनलाई फकाउन टाढा जानबाट रुकुन त्यो केटाको जीवनमा उनको के महत्व छ भन्ने कुरा थाहा पाउन पनि त्यस्तो गरेको हुनसक्छ त्यसैले रोक्ने प्रयास गर्नुपर्ने हुन्छ सम्बन्ध तोड्न त सजिलो होला तर जोड्न निकै गाह्रो हुने हुन्छ सकेसम्म जोगाउने प्रयास पर्दछ.....😔
2025-10-13 15:49:18
10
Sanjaya Budhathoki :
दिन जान्छ रात आउँछ
अध्यारो हुन्छ उजेलो हुन्छ,
2025-10-08 04:44:17
2
Manisha.❤️🤝😻 :
Awm😢😳
2025-10-11 01:16:20
1
dimpal kanxi :
sem to you♥
2025-10-11 18:38:55
1
Rajendra kc :
मुटु फुट्ने गरि मन दुख्दा नि कसैलाई सुनाउन चाहिन मलाई थाहा थियो नि मलाई कसैले बुझ्दैन भनेर...!!!😔💔🥺🥀
2025-12-05 02:25:30
1
jagat :
😢😢💪💪Strong hunu parac
2025-10-11 02:48:36
1
❤️SaNg K Sherpa🖤 :
Sherpini honi phari😆😉
2025-10-09 05:42:31
1
✨💫꧁☆Ħᴏиἔу☆꧂💫✨ :
कुनै रहर सजाउने रहर छैन अब पखेटा पलाएर उड्नेहरुलाई जमिनमै बसेर प्रतीक्षा गर्ने छु,मलाई साथ चाहिएको बेला अरुलाई समय दिएको छ कसैले !!
2025-10-08 20:51:56
1
❤️🩹kali🫠 :
k garnu jaso taso जीवित rahanu xa akhir☺❤
2025-10-08 03:41:47
1
MS~{NuMA}🌊🙅♀️ :
उसको ब्यबहारमै आफ्नो पन छैन भने मरिहत्ते गरिरहन मानेन यो मनले aba🙏
2025-10-08 08:10:46
1
Killer🥷🏻🤫 :
जवाफ सुन्न सक्दिन थाहा थियो,
गल्ती गरे मैले प्रश्न सोध्ने
कोशिश गरेर 😔
2025-10-09 17:28:07
1
Anisha Pariyar :
Jindagi ma bau aama ko lagi kei garna na sakda tw garo hudo raixa ho😓😓
2025-10-08 17:02:29
1
To see more videos from user @nishant_29aug, please go to the Tikwm
homepage.