@explorewithrajesh_: अनि हजुर आउनु भयो त !! 😍 यो हो सल्यान जिल्लाको सबैभन्दा ठुलो कुमाख मेला । हरेक वर्ष कोजाग्रत पूर्णिमा दिन लाग्ने मेला यो वर्ष भने कोजाग्रत पूर्णिमा भोलिपल्ट लागेको छ।मेलामा मौलिक लोक संस्कृति बोकेका थुप्रै नाचहरु पनि देख्न सकिन्छ । मेला हेर्न सल्यान संगै रोल्पा, रुकुम, जाजरकोट,सुर्खेत, बाँके, बर्दिया, दाङ लगाएतका जिल्लाबाट दर्शानार्थीहरु आउने गर्दछन 😍 #lovethisview😍 #travelwithrajesh❤️😎 #salyanimuser❤️🌻 #kumakhmela #kumakhsalyan