@asbin_fly: लगातारको अविरल वर्षाले पनौती वरिपरि बग्ने रोशी खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण खेतीयोग्य जमिन बगाएको छ, सयौं घरहरू क्षतिग्रस्त भएका छन्, र धेरै परिवारहरू विस्थापित भएका छन्। राहत र पुनर्निर्माण कार्य सुस्त गतिमा भइरहेको छ, र धेरै प्रभावित परिवार अझै अस्थायी टहरामा बसिरहेका छन् #fyp #roshiflood
Dhunga khani le garda hola yesto vako kathai Mero gau 😢😢😢😢
2025-10-11 12:11:27
0
Vishan Rai :
मुख्य कारण गाउँतिर जताभावी रोड खनेर हो
2025-10-10 12:36:23
3
Ki@raxt#i :
बगर मा घर बनाउनेहरु को बुद्धि चै कता हुन्छ हौ ?
2025-10-11 11:03:42
0
गोर्खे लाहुरे 🎇🎇🎆🎆🎆🙏🌄 :
हाम्रो रोशी खोलाको अवस्था देख्दाखेरि मन साह्रै भावुक हुन्छ। के गर्ने वडा अध्यक्ष मेयर साहब उपमेयर काम राम्रो गरेको भएर अहिले हाम्रो अवस्था यस्तो भएको छ। कसले बुझ्छ र एक वर्ष अगाडि को भाउ ताजै छ अर्को घाउ फेरि थपिदियो के गर्नु दैवको लिदा भन्दा पनि खानेवाला को लापरवाहीले हो।
2025-10-12 06:32:25
1
ℒ𝑒𝑒𝑜𝓃𝑔𝓈 :
पक्कि घर खोला को बगर मा अनि भुत्रो हुन्छ राम्रो भयो
2025-10-12 03:30:10
2
Me_deep🛜 :
जे जस्तो भएनि खेति खोलाको छेउ अनि बसाई केही पर गरेकै राम्रो
2025-10-11 06:35:25
2
Jeff :
kina build house inside river area
2025-10-10 21:53:22
0
sina :
एसो हेर्दा खोला मै घर छ अनी के गर्नु
2025-10-12 05:33:11
2
Aakriti Adhikari :
hamro gau 😔😭😳
2025-10-10 10:30:16
0
Sanjip Humagain :
mero gau ko halat❤❤❤❤❤
2025-10-12 09:43:31
0
Sùjæñ Tãmæñg Mœktæñ :
Ghar taa ani khola sangai tasera banako xata 🤔🤔🤔
2025-10-10 19:38:03
0
यात्री नानु :
पैसा भएपछी चै नदि खोला आखाले देख्दैन क्याहो? नदिखोलाले आफ्नो बाटो के छोड्थ्यो!
2025-10-11 06:51:36
0
user558323 :
Cruser le gau khaidiyo
2025-10-11 05:50:55
0
Raju Dewan :
बरु अहिले नै गाउ छोडौ हो! ! के जबरजस्ति खोला मै छ घर! !
2025-10-12 02:27:47
0
asbin_fly :
@mr_basnet_vlog: मुख्य कारण अवैध ढुंगा उत्खनन र क्रसर उद्योगहरू थिए। मापदण्ड नमानि नदी किनार र पहाडका ढुंगा उत्खनन गरेका थिए। उत्खननका क्रममा नदीमा फोहोर, धुलो र ढुंगामाटो फालिँदा नदीको बहाव अवरुद्ध भएको थियो र पानी वहाउने क्षमता घटेको थियो। त्यसका कारण वर्षात् समयमा नदीले दिशा परिवर्तन गरी आसपासका बस्तीमा पस्दा धेरै घरहरू डुबानमा परेका थिए र खेतबारी समेत बगेका हो।
2025-10-12 03:15:18
0
balkrishna Khadka :
खाेला त हाे सबै
2025-10-11 08:41:48
0
R :
12 barsa ma khola farkinxa vanako astai ho
2025-10-11 13:07:33
0
maya :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-08 13:36:20
0
bisal :
😔😔😔
2025-10-11 21:54:36
0
manoj raut :
❤❤❤
2025-10-11 16:45:28
0
Bikash :
😭😭😭😭
2025-10-13 08:21:49
0
🇸 🇺 🇲 🇦 🇳 😎🏍️ :
🥹🥹
2025-10-11 08:51:46
0
Bhote Tamang :
❤
2025-10-11 03:38:00
0
sabitri :
🥰🥰🥰🥰🥰
2025-10-10 18:02:44
0
सितल वाईबा तामाड॰🇳🇵❤️🇨🇾 :
😢😢😢
2025-10-10 12:54:18
0
To see more videos from user @asbin_fly, please go to the Tikwm
homepage.