कहिले चिन्छ्न होला हो येस्तो मान्छे लाई सारा नेपाली ले
# जय हर्क पथ जय हर्क साम्पाङ्ग #
2025-10-11 16:11:58
1045
Dinesh K Oli :
हिमाल ,पहाड र तराइ कोहि छैन पराइ🙏🇳🇵
2025-10-11 13:17:25
558
Jenny.Limbu🍀😊 :
Right अति मार्मिक कुरो 🤔🙏🙏
2025-10-11 11:29:47
205
एन्जल बैरागी 😘💘 :
सहि हो हर्क साम्पाङलाई बिरोध गर्नेहरु भनेकै रास्ट्रघाती हो?
2025-10-11 13:21:08
286
Rajan Bhandari :
जय हर्क सलाम छ 🥰🥰🥰🥰🥰
2025-10-11 15:02:24
120
Pradip Fitness🇰🇷🇳🇵 :
Aaha yasto neta ko xa sathi ho? Kina bujhdainau😥
2025-10-14 01:44:56
11
Sanjit Syangbo🇳🇵🇳🇵 :
हर्क साम्पाङ्ग नै हो मनको कुरा गर्ने।🙏🙏🙏
2025-10-12 02:59:42
79
Radhika Kc :
सत्य सहि कर्म गर्ने मान्छे
गलल क्रियाकलाप गर्ने का अगाडि सदै
मूर्ख भेडो लोभि नै हुन्छ 🙏🇳🇵
देश को माया गर्ने जनता ले हर्क साम्पाङ लाई
चिन्न जरुरी छ 🌹🙏🇳🇵
2025-10-12 09:22:42
19
Subasna 18🇳🇵 :
सहि हो👍🙏🙏🙏सर
2025-10-11 15:20:58
26
Hello uncle :
नेपाल र नेपाली लाई चाहिए को यस्तो नेता हो! तर किन् हामी ले बुझेन?
2025-10-11 11:07:17
43
Abisek Yogi ✝️🇳🇵🇰🇷 :
हर्क साम्पाङलाई विरोध गर्ने भनेको कुनै पार्टीको झोलेहरु हो साँच्ची नै हर्क साम्पाङलाई बुझ्नेले उहाँको विरोध गर्ने कुनै ठाउँ पनि छैन। 🙏🙏
2025-10-11 14:46:22
32
avhirai67 :
सहि हो हर्क साम्पाङलाई बिरोध गर्नेहरु भनेकै रास्ट्रघाती हो? 🙏🙏
2025-10-11 14:42:22
38
,मगर्नि ❤️😘 :
जय हर्क साम्पाङ
2025-10-11 14:43:57
24
himraj Bhandari 🔥 :
हर्क साम्पाङलाई गाली र मजाकमा लिनेहरू कुकुर बाँदर देशको माटोको माया नेपालमा छ भने त्यो एउटा व्यक्ति हुन् जुन हर्क साम्पाङ
2025-10-12 02:01:43
24
गोर्ख बिस्वकर्मा :
साच्चै नेपाल बचाउने हो र देशको आर्थिक विकास चाहिएको हो भने आउने चुनाव हर्क साम्पाङ लाइ देश दिनु पर्छ
2025-10-12 15:12:50
15
Hem Bahadur Ghimire :
p.m harka sampang REVOLUTION king
2025-10-31 04:51:32
7
lovely :
🫡 Harka sampang 🫡🇳🇵❤❤❤❤❤
2025-10-17 06:40:40
5
🦋🌹 :
hjr chai pm nai na payara ho runu va sahid ko lagi runu va vaya ta agadi nai runu hutho
2025-10-11 10:25:55
7
राई नि कान्छी 😘 :
पहिला रुवाउनु हुन्छ 😭😭😭😭बीचमा हसाउनु हुन्छ 😁😁घाँस त कुहिन्छ पैसा चै कुहिन्छ कि कुहिदैन तपाईं लाई पनि थाहा छैन होला त्यत्रो पैसा भको मान्छे हैना होला रे सानो बच्चाले जस्तै बोलिमा दम को साथ मिठास पनि छ मेयर साब को🙏🙏🙏
2025-10-14 05:20:27
7
prashant baral :
man jite harka sirle
2025-10-12 12:32:40
14
सबैथोक मेरो परिवार ❣️❣️🛐✝️✝️ :
कुरा त सहि गर्छ हर्क ले तर अलि बढी बोल्छ के
2025-10-12 04:37:31
8
Unik Mongol :
हर्क साम्पाङलाई जातिबादी देख्नेहरु पनि त जिउदै छन होला
2025-10-12 02:52:03
12
nandaramkhatri1 :
right
2025-10-11 15:47:27
8
Bina Bhattarai🧑🍼 :
देश हाक्न को लागि जन्मियको मान्छे हो हर्क हाम्रो सुनसरि को सान र मानहो मेयर साब❤🙏
2025-10-13 02:39:53
6
To see more videos from user @dineshkoli5760, please go to the Tikwm
homepage.