@पुर्बेली कान्छो🇳🇵🇲🇾:आह अति सुन्दर अनि हँसिलो मुहार अनी मन्द मन्द मुस्कान जति हेरे पनि हेरौं हेरौं लाग्ने हजुर को मन्त्रमुग्ध बनाउने भिडियो फूल भएको भए तपाईंको सुन्दर बगैँचामा फुलेर बास्ना छर्थें। चरा भएको भए तपाईंको कलालाई संसारभरि पुर्याउँथें। तर, एक सानो प्रशंसक हुँ, त्यसैले यो लाइक र कमेन्टले नै तपाईंको हौसला बढाउने आशा राख्छु। तपाईंको प्रस्तुति एकदमै उत्कृष्ट छ! तिब्र गतिमा अगाडी बढ्नुहोस अनगिन्ती शुभकामना छ!🙏🌺🌺🌺🌺
2025-10-17 08:53:56
0
Ritu Limbu :
😁😁😁
2025-10-17 08:55:19
0
To see more videos from user @xuchilimbuni3, please go to the Tikwm
homepage.