खाडीमा महिनाको २/३ लाख कमाउने लाइ किन चाहियो , युरोप अमेरिका ?
2025-10-18 07:38:34
113
अटल राज :
त्यही पिआर पाउने देशमा पुगेकाहरूले हामीलाई मान्छे गन्दैनन् दिदी के गर्नु😂
2025-10-18 01:34:00
96
Adhikari Indu Gtm :
अमेरिकामा त कमसेकम रोजगारी छ भोकै बस्न त पर्दैन नि नेपालमा त बेरोजगार भई भोकै बस्न पनि पर्ने अवस्था छ।
2025-10-18 07:33:01
8
roshni_tamu1991 :
America, UK same Didi u r 1000% right👍👍👍
2025-10-19 11:37:56
4
Rajendra Grg :
सॅगै बस्नु र एक्लै कमाएर बस्नुको पीडा पनि छुटै हुन्छ नि sis
2025-10-18 09:10:13
7
Xetree Thapa :
USA ma ta Buda budi .sangai basnu painxa khadi ma paina .....
2025-12-17 18:20:27
1
(कुश्वाहा)सिंह🇳🇵🇪🇺 :
100% right.I am facing same problem.
2025-10-18 21:16:24
0
rana aamon magar :
etana uti hatama puchhar 😏
2025-11-29 14:11:18
1
man :
income tax, monthly emi😂😂😂गाह्रो छ। कमाइ देखिने मात्र हो।बाउ आमा मर्दा पनि आफ्नो घर फर्किन नपाउने ठाउँ भो मलाइ चाहिँ चाहिएन।
2026-01-01 09:15:19
0
BABAJi :
100% reality
2026-01-12 09:49:48
0
स्वस्थ जीवन DXN = वरदान हो :
ओहो चित्त बुझ्दो कुरा गर्नुभयो।
2025-10-20 14:47:55
2
Dinesh Lamichhane :
यहाँको घर पे अफ गरेर नेपाल गएर यहांको भाडा खानु ठिक हुन्छ कि जस्तो लाग्छ ! तर फेरी नेपाल गयो जेब्रा क्रसिङ बाट बाटो क्रस गर्न सकिन्न ! जता गयो उतै पहिरो ! खै के खै के !
2025-10-18 02:27:00
1
Gokul Jaisi :
सहि
2026-01-03 03:56:12
0
Krishna chhetri :
भविष्यमा आफ्नै देशमा आउनुपर्छ। ढिलो चाँडो लखटिहाल्छन् उनीहरुले आफ्नो देशबाट।