@harkarajrai56: त्यति धेरै पनि आरोप नलाउनु मलाई ! म पनि तपाईंजस्तै मानव हुँ ! मेरो पनि मन दुख्छ ! निष्ठा र इमान बेचेको छैन ! इमानदारी साथ आफ्नो कर्म गरिरहेको छु !कसैको एक सुक्का सित्तैमा खाइदिएको छैन ! म श्रमवादी हुँ ! जातिवादी र धर्मवादी होइन ! मेरा लागि हरेक वस्तुप्राणी देखि मानव सबै समान हुन् ! सबैलाई प्रेम गर्छु ! सबैलाई सम्मान गर्छु ! मिथ्था आरोप नलगाउ ! मेरो दुखेको मन र बगेको आँसुको श्राप लाग्ला ! #harkasampang #mayor #dharan
क्षत्री बाहुनलाई विरोध गरेर देशको प्रधानमन्त्री हुन गाह्रो छ है, बेलैमा सचेत भया,,,, पछुताउनु पर्ला।
2025-12-03 03:58:04
19
Umesh Theeng :
लिडर चाहिँ यत्तिकाे चाहिन्छ है अबकाे 🥰🥰🥰🥰🥰
2025-10-19 02:08:14
85
Rudra B Rana :
Harka Sampang is great Leader 🙏🙏🙏
2025-11-19 05:06:15
6
Dipesh Lama :
जातीय विभेद garne nai bahun chettri ho maile comments nai tiniharu ko dekhxu hai
2025-10-19 02:51:15
20
Lalit chhetry :
yatiko manxe desh Lai chayinx
2025-10-19 03:24:08
52
Janak Raj Basnet :
Revolution hark sampang 🥰🥰🥰
2025-10-19 01:51:51
40
rajenrai353 :
यो बाहुन वा होईनन भन्ने जातहरू न आफू गनॅ सक्छ न गनॅ दिन्छं न गनेॅलाई प्रोत्साहन गछॅ न प्रशंसा नॅ गछॅ।
2025-10-19 02:37:42
96
मि. बसन्त 🙏🇳🇵💪 :
कति राम्रो सोचाई🙏💪
2025-10-19 02:08:05
31
रेग्मी ब्रदर एण्ड सप्लायर्स :
तपाईंको लेबलको सोच भएका नेता जन्मन सताब्दी लाग्छ,सताब्दी पर्खेर बस्ने हो?? देश प्रेमी नेपालीहरुलाई डीलो नगर्न आग्रह।।।
2025-10-19 05:26:32
30
Biswas Kc :
harka sampang hunu parxa mantri
2025-10-19 07:08:48
57
हिमान्सी रानामगर 👩⚕️ :
घमण्डी भन्छ सबै ले घमण्ड कुन कुराको हो भन्ने काैले बुझ्दैन,चाप्लुसी गर्ने मान्छे को बानि लागेको जनतालाई तितो सत्य पच्दैन के गर्नु😥😥
Jaya desh🇳🇵Jaya mato jay shram shasnkriti 🙏🙏
2026-01-20 18:51:36
9
Gokul Bastola :
मान्छे भए पछि मान्छे बनौ जात हैन सबै मा सन्मान गरौ🙏
2025-10-19 10:01:47
18
किरण जि :
हर्क साम्पाङ्ग देशको असल छोरा लिडर हो ❤
2025-10-19 01:58:44
16
꧁☆𝑳𝒆𝒈𝒆𝒏𝒅 𝑺𝒂𝒓𝒅𝒂𝒓 ༒ :
यो मान्छे धरान को लागि एकदम प्रोफेट छ 😂😂
2025-10-19 04:08:45
17
Roka Magar :
अबको फागुन २१ मा म पनि हर्क बर्दर लाई जिताउन जापान देखि अहिले बाटै रेडी भएर बसेको छु
2025-10-19 02:20:35
16
Dalsing malla2018 :
सही कुरा गर्नु भयकाे छ🥰🥰🥰🥰
2025-10-19 02:57:51
13
Chamsambi07 :
महान व्यक्तिको महान सोच🙏🥰
2025-10-19 06:47:00
9
Dear Zindagi💞👑 :
right 100% right 🙏🙏👍👍✊✊💪💪🇳🇵🇳🇵🙏🙏🙏🙏👍👍👍👍
2025-10-19 02:17:05
11
❤️スバス タマン♥️🇯🇵 :
Harka sir is one of the finest politician
2025-10-19 07:04:49
7
Suresh Sadha :
मुसाहार आउनु मिलछ सार
2025-10-19 06:08:04
19
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.