aww k tapi ta nakhaye ne khaye jasto hunuxa vayo vo 🤣
2025-10-21 08:49:08
0
radhakrishna0314 :
nice 🤔🤔
2025-10-24 01:16:39
0
❤️❤️Sanu chattri 185 🇳🇵❤️ :
beautiful sister 💝
2025-10-21 07:37:08
0
KALPANA12❤️ :
wowowo
2025-10-28 12:03:40
0
Ram b.ramdam :
beautiful
2025-10-20 02:19:21
0
devrajdangali515 :
हाेरमाया
2025-10-21 02:54:26
0
🙏कमल निर्दोष 🦋official :
@कमल निर्दोष official:उदाश मन दुखि जिबन🙏खै कसरि कहाँबाट सुरु गरौ हजुरको सुन्दर अभिनयको जति नै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ होला थोरै जानेको जति भए पनि छोटो कमेन्टको शब्द छोड्दै गए है हजुर लाई अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट साथीको प्रतिभालाई हृदय देखिनै उच्च सम्मान गर्दै सफलताको शुभकामना हजुरलाई!हस साथि
2025-10-19 11:28:57
0
Kumar Khadka :
🙏❤️🙏❤️🙏❤️🙏🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️nice
2025-10-21 08:48:54
0
Santosh Cheetri :
Super
2025-11-19 15:32:54
0
Ramu Prasad Sharma :
👌👌👌
2025-10-23 16:28:35
0
प्रेम सिरिस पाल्पाली मगर :
❣️❣️❣
2025-10-19 14:11:13
0
shankarthapa2388 :
🙏🥰💖💗❤️💞
2025-10-19 09:17:18
0
Min nepali🧿🌶️🍋 :
💘💘💘
2025-10-22 05:17:00
0
Prem Kunwar73 :
राम्री मान्छेको सबै पक्ष राम्रो।बुढा चाहिँ असल paros है भगवान। मेरो पनि एउटा छोरी छ के 28 years old unmarried सबै छोरी हरू को भाग्यमा असल केटा हुँदैन।
2025-10-22 16:48:14
2
Krishna Rijal :
supar
2025-10-20 04:38:52
1
Gangadhar Dhakal :
@Gangadhar Dhakal:✍️प्रस्तुति नेपथ्यको आवाज हो,बोल्न नसकेको शब्द र खुल्न नसकेको भाब पनि हो!प्रस्तुति सिमाबिहिन छ भुगर्भशास्त्रीय रेखांकन देखि धेरै टाढा अनि कवि को खोज र रबि को किरण मात्रै होइन शशि को शुषमालाई समेत जोडेर प्रस्तुति आफैमा मुस्कुराई दिन्छ गोधुली साझजस्तै चुपचाप अनि निरन्तर! त्यस्तै अभिनय आफैमा मदिराको मादकमा लट्याउनसक्ने तागत बोकिदिन्छ भने भाबभङ्गिले सुम्निमाको अनि मोनालिशाको मृदुतालाई समेत मात दिनसक्ने ल्याकत राख्दछ समस्टिगत रुपमा प्रस्तुति सय मा एक छ एकमा अनेक छ!वाह प्रचुर शुभेच्छा सहित नतमस्तक भाबले प्रस्तुतिलाई स्यालुट !🙏🙏💞🙏🙏!!!!!
2025-10-20 12:39:48
1
SØM亗 BAHADUR亗 :
कसैको यादले हरेक रात जल्छ मन,
भुल्ने प्रयासमा अझै पल्छ मन।
तिम्रो मुस्कान सम्झिँदा पो जल्दो रहेछ,
भुल्नु सजिलो होइन, गल्छ मन।
पत्रहरू पुराना, तिम्रो सुगन्ध बाँकी,
स्मृतिहरूमा आज पनि चल्छ मन।
भेटौँ भनी सपना देख्छु बारम्बार,
तर यथार्थमा त तड्पिएर पल्छ मन।
कहिले थाक्ला यो माया गर्ने हृदय?
तिमीबिनाको संसारमा ढल्छ मन।