@bhul110: छाउपढी प्रथा गाऊको भिंडियों बनायक़ो छू माया गर्दिनु होला @भाईरल मिडिया @my bhairab you tube @बालेन्द्र भुल बालेन @दलितका लागि दलित अभियान नेपाल @दलितको लागि दलित @राधे™राधे @Chhaupadi Inc. @दलित युवा सामाजिक सं @दलित समाज 👨‍👩‍👦‍👦 @कुप्रथा बाट कसरी छुटकारा पाउने #

tusan bhul
tusan bhul
Open In TikTok:
Region: NP
Monday 20 October 2025 09:55:16 GMT
2009069
69169
1899
5783

Music

Download

Comments

missan.jaisi
👑 महाराजा 👑 :
भन्दा न राम्रो लाग्ला सुदूरपश्चिम मा भेडा हरू ले गर्दा आज धेरै महिला दिदीबहिनीले ले ज्यान गुमाएका छन 😫😭 कठै अनपढ सुदूरपश्चिम 😫
2025-10-20 20:09:49
2606
shree.saugat
श्री 🦅 :
शिक्षाको खाँचो छ सुदुरपश्चिममा अझै।
2025-10-21 04:51:38
2754
ranjitalamichaneyy
ich bin Pizza :
dhanna sudurpaschim ko kta sanga brekup vayexa 🥴
2025-10-21 05:36:41
340
r..devithami.kirati
DEVI THAMI💛🕊️ :
कस्तो चलन हाे याे हाम्रो त सबै जना सगै बसेर खान मिल्छ त केहि पनि हुदैन त 😡😡
2025-10-20 15:09:08
558
sovathapa27
SOVU :
यो प्रथालाई हटाउन महिलालाई उचित शिक्षा दिन जरूरत छ। 😢😢
2025-10-21 03:05:02
130
purnimathami773
purnimathami(kirate) :
Education most important 😌
2025-10-21 08:08:28
19
parbati.timilsain3
parbati❤️ :
हामी सुदूरपश्चिमेली चेली को पीडा यही त हो छाउपडी प्रथा 😭
2025-10-20 16:46:24
366
na__ni01
Yours_NaNi🦚❤️ :
छोरीहरुलाई जिउँदै मार्ने उपाय 🙄🙄
2025-10-21 03:20:49
122
mamataa369
mamataa limbu :
छ्या रिस उठ्ने धन्न हाम्रो तिर एस्तो छैन भगवान 🙏
2025-10-21 00:55:06
80
itsyanzeeeeee
Yanzeeeee💋 :
यो सुधुरपश्चिम जस्तो जनचेतना शून्य भाको प्रदेश अरु कुनै छैन। झन् ठकुरीहरू त 🤮🤮
2025-10-21 03:35:14
62
khimathakulla82
खिम्चु💙🕊️ :
बोल्ने तरिका भएन होई सौतेनी आमाले गरेको कस्तो व्यहोरा 🙄🙂
2025-10-20 15:30:06
293
naanuu000
Nàã Núû💝 :
तेता तेस्तो छ हाम्रो तिर चै तिहार मा महिनवारी भयो भने पनि लगाउदा हुन्छ भन्छन् 😥
2025-10-21 04:56:56
21
simranshankar08
Simran Shankar :
कति नराम्रो शब्द प्रयोग गरेको छ्या😡
2025-10-20 15:07:27
59
milanofficial.com
Milan brother :
यो प्रथा अझै हटेनर
2025-10-21 03:48:49
8
sapana_karki7
the dream girl❤️💖 :
यो उमेर यो समय काटेर आएको आमाले त अपराधिलाइ जस्तो बेबहार गर्ने अरुले कसरी बुझ्छ।अल्क दिएनि राम्रो सग देउन हो खान त बिचरा😥😥😥
2025-10-20 23:22:00
16
nishaneupane.1
निशा न्यौपाने :
सुदुर पश्चिम र कर्णालि प्रदेशमा चल्दै आएको यो प्रथाको अन्त्य गर्नैपर्छ।परम्परा त मान्छेले बनाएको हो भगवानले त होइन नि।बिचरा ति चेलिको के दोष छ र?कठै शिक्षाको अभावले गर्दा चेलीले ज्यान गुमाएका छन् । जसरि नि न्याय दिनुपर्छ 😭🇳🇵🙌
2025-10-21 02:38:32
9
avas335
Aavas :
कठ्ठैबरा आमालेनै यस्तो बेबहार गर्दा त्यो मन कति रुदो हो !! हे बरै छोरी रुवाएर कुन भगवान खुसी पार्यौ कुन्नि !!
2025-10-21 09:20:42
11
prajju__5
Prajju_🍀✨🪬 :
हामी पूर्वलीलाई कथा झैँ लाग्छ तर त्यहाँका दिदीबहिनिको यो पशुवत् अवस्था देखेर रिसले चुर भएको छु। सुदुरपश्चिमका साथीभाईहरु बाहिर केहि थाहा नभएजस्तो गजक्क राजा महारानी जस्ता व्यवहार देखाउँछन् तर घरभित्र तथा वरपर समाजका यस्ता कुप्रथा/पापी प्रथालाई अनदेखा गर्छन्। आखिर गाउँका सबै युवा तथा पढेलेखेकाले विरोध गर्ने र कारबाहीको दायरामा ल्याउने हो भने यो कुरितिको अन्त्य हुन्छ। हामी सारै भग्यमानी रहेछौँ र पूर्वमा जन्म भयो, जहाँ छोरीहरुलाई कतिबेला महिनावारी हुन्छ बुवा आमालई थाहै हुँदैनथियो। सधैँ झै भान्सामा सँगै खाने, खेल्ने कुद्ने गरिन्थ्यो। यत्ति हो पूजामा मन्दिरमा आफ्नै मनले नमानेर सामेल भइन्थेन तर त्यसमा पनि घरबाट त रोकटोक हुदैनथ्यो। यो भिडियो देखेर सारै मन दुख्यो, रगत पनि उम्लियो, त्यो पशू ठाउँमा पारिवारिक अनि सामाजिक क्रान्तिको अति आवश्यक देखियो नत्र "चलिआएको प्रथा"को नाउँमा यो अपराध चलिरहन्छ।
2025-10-21 07:49:39
7
roma_karkii
Romsieeee :
Kasto herda naramro lageko Dhanna hamro purba tira asto Hudaina mero ghrma tw malai period vako bela k Mamu baba le Maile pakayako khana khanu Huncha
2025-10-20 23:46:26
15
purneema2001
Purnima Karki🌷 :
Thank God mah Sudurpaschim ma janmena xu😴
2025-10-21 07:48:05
84
pratimaadhikari96
11:11 queen💍 :
धन्य भगवान यस्तो चलन भएको ठाउँमा जन्मिनु परेन🙏! यस्तो ठाउँमा चेतनाको बिकास कहिले हुने होला है🥺🥺
2025-10-21 06:17:12
6
your___hubby___
Eliminated....!! :
vanda na ramro lagla tara purbeli haru hamro pashchimeli lai anpad vanxan ani afu chai daijo ko lagi xori marxan🙂
2025-10-21 04:55:47
19
nirmalagautam7983
nirmalagautam7983 :
हेर बुदि भर्ष्ट भनेको यहि होला सायद
2025-10-21 04:09:40
6
bhattarai205
जेनिशा भट्टराई❤️❤️🙏🙏 :
पश्चिमेलाई छोरी पनि दिनु नपरोस् छोराका लागि बुहारी पनि ल्याउनु नपरोस्। म त परे पुर्वेली।
2025-10-21 13:57:14
7
laxmighimire944
LaKsHmEe🩷🪷 :
proud to be purbeli but what about pashimeri girls during their period 😭
2025-10-21 03:47:39
33
To see more videos from user @bhul110, please go to the Tikwm homepage.

Other Videos


About