यस महान चाड शुभ दिपावली,🪔 छठ पर्व तथा नेपाल संवत् २०८२ को पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको कामना सँगै बिहानी उज्यालोलाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना, शुभ दिपावली को हार्दिक मङ्गलमय शुभकामना 🙏