💗❤️:मलाई प्रेम जताउन आउदैन तर जे जति प्रेम तिमिलाई गछु त्यति म आफुलाई पनी गर्दिन ❤️💐
2025-10-23 15:50:48
1
PRIYA🧿 :
Honi
2025-10-22 02:43:24
1
DEEPAK BOSS :
I realize that message but i get wrong person in my life💔💔💔
2025-10-22 06:45:02
2
Puja :
Awesome
2025-10-24 01:47:23
1
Shanti Tamang :
wow nice
2025-10-24 06:09:40
1
Nisha pra :
थियो कुनै दिन यो पल नी but Aile त आफ्नो आफ्नो संसार भइसक्यो एकअर्का मा खुसी नाई भएर बाँचेको छौ जस्तो लाग्छ😊तै पनि कस्तो भयो होला झै लाग्छ कहिले कहीं😌
2025-10-23 14:30:36
2
MR.MUSA ‼️🐁🐭 :
प्रेम भन्दा ठुलो पैसा थियो त्यसैले त प्रेमको नाममा रानीमहल बन्यो।
नत्र एक सच्चा प्रेम त मुना र मदनको पनि थियो, जुन किताबको पानामा मात्र सिमित रह्यो। 💔
2026-05-23 08:28:39
1
Pooja 🦋Chhetri 💎💞869 :
@❤️🫶🙏संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाहिने हुन् हजुर को सुन्दर भिडियो लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु स्वीकार दिनुहोला भन्दै सफलताको शुभकामना छ🙏❤
2025-12-03 16:04:21
1
𓆩𝐺ᴀɴᴇsʜ♡𓆪 ༺K𝔥α𝕥rΐ༻ :
सम्झिदा त्यी दिनहरू भक्कानिदै जान्छु
सम्झिदा त्यी पलहरू रन्थनिदै जान्छु
बिना कारण गरिएका त्यी हजाराै बातहरू
घण्टाै हराइरहने त्यी अनिदा रातहरू
🥺🥺
2025-10-23 17:37:38
1
रबिना ꨄ︎ :
तिमीले मुखले मात्र त भन्छौ माया गर्छु भनेर ब्यबहारले त न म रुदा साथ दियौ न एक्लो हुदा नै !!!
2025-10-27 15:32:53
2
🇳🇵SHREE 🇶🇦 :
कुनै दिन पछुताउन नपरोस्!!! तिमी मात्र मेरो एउटा त्यस्तो मान्छे थियौ जोसँग म मेरी आमासँग झैँ रोएको थिए.....😢😢💔
2025-10-23 22:45:28
1
Augustᥫ᭡ :
थियो कुनै दिन यो पल नी but Aile त आफ्नो आफ्नो संसार भइसक्यो एकअर्का मा खुसी नाई भएर बाँचेको छौ जस्तो लाग्छ😊तै पनि कस्तो भयो होला झै लाग्छ कहिले कहीं😌
2025-10-22 04:11:03
8
🌼Rama khadka💚 :
wow♥️♥️♥️♥
2025-10-22 01:32:08
1
supu❤️S :
honi😢
2025-10-22 02:18:05
1
Ran zu🐸 :
umm🥺
2025-10-22 01:57:28
1
बिपन राई :
🥺ati yar
2025-10-22 03:03:17
1
Partibha paru Rawal 💕123 :
ummm ho ni 😭😭😭🥺🥺🥺
2025-10-22 06:45:03
0
To see more videos from user @santoshrashaili93, please go to the Tikwm
homepage.