Hamro desh 🇳🇵 Hamro Raja 🇳🇵😥😥😥Maharaj auunu paryoo aba desh ko nertitto ma 😥🇳🇵🇳🇵🙏👑
2025-10-22 09:04:46
6
Gobind dhami78 :
king 👑
2025-10-22 10:27:06
5
तुहिएको नेपाली पोलीटिक्स :
एउटा मुर्ती चोरलाई सम्मान गर्ने रैतिहरू देशभक्त हर्क साम्पाङलाई गाली गर्दै बसेका छन्।
2025-10-23 14:34:34
2
MeghnathBhusal :
✍️राजा लाई म त सम्मान गर्छु।🙏🥀🥀
2025-10-22 09:30:49
7
Jay :
झोले मत्रै हैन दास दासी हरुको पनि योगदान छ यो देस बद्रगोल पर्नुम 😡😡😡😡
2025-10-22 11:42:04
5
Abinash :
2025-10-22 09:18:48
7
8848 :
Jay king jay Nepal 🇳🇵
2025-10-22 08:20:54
5
Parbati Gautam Lama :
हाम् राजा सँधै अँमर रहुँन राजा अाउ देस बचाउनुस जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏🙏💋💋💋💋🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
2025-10-23 15:45:27
6
राजा श्री ५ ज्ञानेन्द्र शाह :
राजतन्त्र हुँदा १४ अञ्चल ७५ जिल्ला थियो। राजतन्त्र फालेको त राम्रै गर्न होला त नि भनेको त सातवटा प्रदेश बनाएर ७७ वटा जिल्ला बनाएर सातवटा प्रदेशमा नै मन्त्री उत्पादन गराएर संघीयता गणतन्त्रको नाममा देश लुटेर तीन टाउकेले पालैपालो सत्ता कब्जा गर्दै देशलाई खोक्रो बनाएर आज नेपाललाई जलाएर खरानी बनाउनु रहेछ हैन त ??? हेर त के भयो मेरो देश राजाले होला त नि भनेर घरै छोडेर हिँडे। देश सुम्पिएर हिँडे .,यही दिन देख्नलाई हो, थुक्क गद्दारी हो अब त अति भो सहन सकेको छैन पीडा धेरै भयो। आँसु धेरै बग्यो। नेपाल नेपाली भएर बाँच्न मन छ भने अब राजतन्त्र भएको देश नै हुनुपर्छ मेरो ।नत्र भने अफगानिस्तानमा के भयो इराकमा के भयो इजरायल र गाजामा के भयो युक्रेन र रुसमा के भयो हेर्दा हुन्छ र अब जेन्जीको नामबाट देश सिद्धिन बेर छैन यो देश जेन्जीको मात्र हैन यहाँ वृद्ध बाआमा पनि बस्नुहुन्छ।जेन्जीले नो करप्सन नो करप्सन भन्दाभन्दै सिंहदरबार संसद भवन अदालत र पुरै देशको सरकारी भवन कार्यालय व्यवसायीका भवन भत्काउन र जलाउन जरुरी थिएन l जेन्जीजीको हुलमुलबाटै यो विध्वंस भएपछि जेन्जीले नै जिम्मा लिनुपर्छ lघर जलाएर छोराछोरीले राम्रो काम गर्यौ भनेर स्याबासी दिँदा अझै हौसिएर अझै विदम्स गर्छु भन्दै छन् l यो अब अति भो पुग्यो योभन्दा अति हुनु छैन। बर्बादी भइसक्यो l खरानी भइसक्यो l जेन्जीको नाबालकहरु बुझ, अब बाबुआमा बिनाको घर र जिउँदो इतिहासको विरासतलाई किनारा लगाएर देश बन्दैन , तिम्रो घर राम्रो हुन पहिला देश रहनुपर्छ l
2025-10-23 15:41:53
8
Bhupen Silwal :
2025-10-22 12:30:49
8
PRAKASH DUMRE :
छिटाे आउनु पर्यो सरकार
हामी लाई धेरै दुख पाएको छौ💫✔
2025-10-23 04:54:03
4
Biraj R... :
king 👑👑👑
2025-10-22 12:56:01
2
punampanta1 :
🙏🙏🙏🙏🙏 king is king
2025-10-23 13:47:42
2
Ram Sewak Singh.Rajput :
2025-10-26 16:16:02
2
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 :
raja🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-10-22 08:28:02
4
Premada Sitaula :
जय होस राजाको
2025-10-22 08:13:23
4
To see more videos from user @upendraadhikari01, please go to the Tikwm
homepage.