हो यहि नेपाल र नेपाली भूमि अलग सनातन मुलुक हो।भारतीय जस्तो हाहा होहो सनातन होइन याहाँ ढुँङ्गा ढुँङ्गामा देवताको वास छ। घर घरमा संस्कृति छ
2025-10-23 15:06:34
508
म्याग्दि काे पुन :
याे साेरथि मारुनि पैला मगर हरुले गाउने गित हाे यस्मा शक्ति हुन्छ साेरथि गायपछि मान्छि माथि चदेभने गितबातै फर्काउनु पर्छ
2025-10-23 11:30:02
356
tikabhandari :
बाजा गाजामा मान्छेको स्वरमा सरस्वतीको बास हुन्छ भन्थे साँच्ची नै हो।
2025-10-23 11:58:50
307
वि वि अनुरागी🇪🇺🇪🇺🇪🇺🇪🇺 :
मैले त मेरै घर मा नै देखेको छु मेरो बाजे सोरठी नाच को गुरु हुनुहुन्थ्यो उहाँले सोरठी गाउन लाग्नु भयो भने जसको आङ चोखो निष्ठा हुन्छ उहाँ हरु को शरीर काम्न सुरु गरी हाल्थो अनि बाजे ले मादल को ताल बजाएर काम्ने हरुलाई काम्न छुटाउनु हुन्थ्यो अनि काम्न छोदथ्यो हामी मगरको यो नाचो लाई ठुलो नाच पनि भन्ने गरिन्छ
2025-10-23 21:42:08
147
UnLuCkY _💔🚶😥😔 :
कला सास्कृतिकले भरिएको मेराे देश समाज अाज चाेर भ्रष्ट नेता हरुले बेचेर खादैछन
2025-10-23 18:36:54
55
Sudha Devi Rai :
सोरठी पनि देवी सम्बन्धित गीत पो रहेछ नी साह्रै राम्रो
2025-10-24 02:46:37
22
M.R. DEV.🇳🇵🇳🇵 :
सोरठी यो मगर हरुको मौलिक गाउने गित हो यो गित मा सत्यता छ जस्तो सफा चोखो शरीर हुन्छ उस्लाइ यो गित को धुन अनि गित सुन्ने बित्तिकै देबताले छुने गर्दछ कति राम्रो छ नेपाल को कला सस्कृती धन्यबाद सबै कलाकार हरुलाइ
2025-10-23 13:22:19
68
birendrabohora80 :
तिहार को बलिराजा को नाममा भैलो खेल्दा, सोरठी, मारुनी नाँच मा सिमिभुमी ,थानी मानि, पुर्ब पश्चिम बाधेर, पहिलो चरण, बाध्नु पर्छ।
2025-10-23 14:02:12
112
bhojugurung126 :
म पनि सोरोठि गाउने गाउले हु। जब गितले आफुलाई नै छुन्छ आँसु सम्हाल्न साह्रै गाह्रो हुन्छ।
2025-10-23 15:14:02
23
Yaske Chaudhari :
होनि यो भाका लोप हुँदै गको छ । कस्ले पो जोगाउला र😔। हाम्रो चौधरी भाषा को बर्की मार भन्ने भाकाको गित पनि यस्तै छ हजुर तर लोप हुँदै गाछ🙏🙏🙏👌❤❤
2025-10-23 11:58:14
77
1. Shivansh AI Studio 🌙🎶✨ :
यस्तो राम्रो संस्कृति परम्परा छोडेर किन अब्राहम को सन्तान बन्दैछन हजुरहरुको सन्तान ???
2025-10-23 17:18:39
47
Anil Pokhrel :
हो यहि नेपाल र नेपाली भूमि अलग सनातन मुलुक हो।भारतीय जस्तो हाहा होहो सनातन होइन याहाँ ढुँङ्गा ढुँङ्गामा देवताको वास छ। घर घरमा संस्कृति छ
2025-10-23 11:55:12
123
Chandra Phongja Magar :
yo मगरहरूको ठूलो नाच भन्छ हाम्रो तिर अहिले पनि यस्तै गाउने चलन छ यसलाई देवी बाँधेको भन्छ
2025-10-23 12:36:07
53
ज्ञानेन्द्र राज मरासिनी :
रेशम निर्दोष भाइ प्रति नमन ,यति राम्रो सोरठीको लागि 😍😍
2025-10-23 13:36:11
26
bishal_suryabamsi🇳🇵 :
देवि पठाएपछि निको हुन्छ सामन्य सोरठी गित हैन नि देवीको गित होनि हामी मगर हरु यस्तो बचाउन पर्छ 🥰🥰
2025-10-23 12:16:45
26
professor :
मेरो देश साच्चिकै स्वर्ग हो,अनेक संस्कृति को धनी गर्व लाग्छ,संस्कृति जोगाउने प्रयासरत कलाकार प्रती नमन
2025-10-23 12:08:49
22
FaLcON THE sky king⚔️🚀🔥🌫️👣 :
2 pc कपडामा साप्रा तिघ्रा र ब्रेस्ट देखाउने अनि च्यात्तिएको पाइन्ट र घुडा सम्म आउने ट shirt लगाउदै हिन्दी Dj मा कम्मर मर्काउनेहरुलाइ के थाहा आफ्नो परम्परागत मौलिक सोरठी कौडा अनि पञ्चेबाजाहरु मा कति मिठास र आभास छ भनेर 😳😳🤗🤗🤗💖💖उच्च सम्मान #जय मौलिक गित संगित🙏🙏
2025-10-24 08:13:15
11
⭕शून्य संसार🌎 :
सोरठीको शुरुवात नटराज महादेव र माता सतीले शक्तिलाई एकाकृत गर्न पहिलो पटक संगीत र नृत्य कलाबाट उत्पन्न गरिएको तन्त्रविद्यासँग जोडिएको हुनाला यसमा साँक्क्षत महादेव र माता सतीको शक्ति रहेको हुन्छ । यो भूमी शिव र शक्तिको भूमी हो सनातनको भूमी हो । हरहर महादेव
2025-10-24 02:27:16
8
Ratna Bahadur Basnet :
साँच्चिकै हुन्छ हजुर यस्तो यो सोरठी गानामा धेरै मान्छे कामेको मैले पनि देखेको छु। हाम्रो सल्यानको कोट मेलामा सोरठी नाच हुन्छ त्यहाँ मैले एउटा नाचमा ५/६ जना कामेको देखेको छु।
2025-10-23 10:38:28
12
punrita🦂🦂🦂🦂🦂🦂🦂 :
साेरठिकाे ताल फर्काउन जान्ने हुनुपर्छ
2025-10-23 14:07:31
10
🇳🇵सोझी नानी🤱 :
सोरठी र घाँटु गीतमा चारै दिशा काे देवी देवता हरुको शक्ति हुन्छ। हाम्राे तिर आजै पनि नाँच्ने गाउने गरिन्छ। खास गरी सरस्वती पूजाको दिन र बैशाख पूर्णिमाको दिनमा नाचिन्छ।
2025-10-23 19:12:03
9
binod limbu :
मेरो त आंग नै सिरिङ्ग भो 🥰🥰🥰
2025-10-24 03:40:11
6
tilakpanday❤️Your love🌹 :
मलाई पनि बिश्वास छ देबिदेबता मा शक्ति छ
2025-10-23 15:20:37
10
Magar Boy🕉️♥️ :
नेपालको सोरठी नाच मगरको मुत्य नाच हो र
मैले पनि धेरै सुन्छु धेरै राम्रो लाग्छ 🙏♥♥
हामीले हाम्रो संस्कृति परम्परा लाई भावी पुस्ता लाई हस्तानतरण गर्नुपर्छ 🙏