यसपटकको तिहारमा देख्न पाइयोस् दिदी भाइको भाइ टीका 💐🙏🙏
2026-10-16 11:46:41
12
sEeRu :
सायद मेरो नि दाइ भाइ भाको भए 😥
2025-10-23 23:34:11
400
bhojendrapandey :
मेरो बुबा र फुपुदिदीबिच तिहारको टीका धेरै लामो समय पछि ८६बर्ष फुपुले ७८ बुबा लाई भाईटिका लगाई दिदी र भाईको महत्त्व एति सम्म हुन्छ भन्नी बुझ्नुस कि उमेरले झन सम्झी सम्झी रुनि गराउछ यो भिडियो बनाएकोमा बिष्णु नानू लाई धन्यवाद 🥰🥰🥰
2025-10-24 14:01:17
142
Shekhar Bohara :
यति सोच्नु भयो होला अर्को साल दिदि सङ्ग भेट हुन्छ कि हुदैन भनेर 😭😭
2025-10-24 04:57:13
161
Shahil Bhandari :
गर्बमै तुहाउने जिउदै मार्ने हाम्रो समाज हेर छोरी चेलि बिना चाडपर्ब कस्तो हुन्छ
2025-10-24 16:06:59
90
🕉️ 🇳🇵MR.BISTA 🕉️🇳🇵 :
बिहान कस्तो आँसु नै आयो 😥
2025-10-24 00:00:42
118
P.K. J@ishi :
साईत बालापनको याद आयोहोला दिदी भाइको🥰🥰🙏🙏
2025-10-24 16:22:55
18
®️नेवार कान्छा म®️🇳🇵 :
साच्चिकै दिदी भाइको सम्बन्ध यस्तो हुन्छ नि जुन कहिले टुट्दैन
2025-10-24 13:57:23
33
निर्मला ठकुरी :
यो भिडियो देख्नि जति सायत म जसरि रुनु भाको होला है😥😥😥😥😥😥😥😥😥
2025-10-24 17:09:37
37
Hemant Kumar sapkota :
यो होनि माइती चेलिको माया अनि बालापन को याद अनि समय सापेक्ष टाढा हुदाको पीडा अनि पर्व मा भेट हुदा कस्कोपो आँसु नझर्ला र मेरोपनी मन खुसी अनि आँसु सङ्गै हेर्दै । दुइ सब्द लेखेकोछु। भगवान सदा साथ रहुन । माया ममता रहिरहुन । मेरो तर्फबाट सम्मान छ
2025-10-24 05:18:51
7
Bimala❤️ :
अझै वर्षौं वर्ष सम्म दिदी भाइको टीका लगाएको देख्न पाम अंकल🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹
2025-10-27 07:37:41
13
Aarju 🧿😇 ✨🦋 🌈 🪬 :
सबै चेलि को भाग्यमा यस्तै माया गर्ने माइती मिलोस🙏🏻
2025-10-24 09:19:29
24
💖Raini🌹 :
मुटुनै भक्कानियो बा रोको देखेर्😭😭
2025-10-24 13:19:23
26
Fichyo :
यो तिहार भरीमा देखेको सबैभन्दा राम्रो भिडियो ...🙏😢
2025-10-25 05:25:20
9
शिशिर pariyar :
पिलिज कुनै युटुबर भाइ हरुले उहा बुबाको मन्को बेदना हामी सबैलाइ सुनाइदिन अनुरोध गर्दछु ♥️♥️🙏
2025-10-27 12:09:06
6
shrijana Bhandari :
के थाहा र अर्कोबर्षसम्म के पो हुने हो ? अझ आफुसङैका दौतरिहरु दिनहु भगवानको प्यारो हुन्छन 😢 डरलाग्दो तर सत्य उमेर हो यो 😊😥
2025-10-24 07:40:05
12
मधु _परियार :
बिहान बिहान रूवानु भयाे बाबा ले मेराे त झन दाइ भाइ पनि छैनन् यउटा बहिनी पनि बिरानाे मुलुक छिन्❤️❤️❤️❤️❤
2025-10-24 01:31:06
48
🇳🇵PHARITA 🇨🇦 :
Yasto video ta ma hernai sakdina garo hunx aafailai ❤
2025-10-24 15:36:30
12
मन काे धनी पण्डित :
मेरो बाबा को ६वटि दिदी यउटि दिदी सिन्धुपाल्चोक भाेटेचाैउर।नजिक बाबालाई साथि पठायकाे।थियोे २५बष अगाडि ६९बष फूपू ७६बष कात्तिक१६ मा टीका लगायर पुस ९गते।बितनु भयो ।दिदी ले।मेरो हात अन्तेयम भयो भाईलाई भनेर कति रुनु भयो
2025-10-24 11:39:54
11
सु ja ता❤️ :
bicharaa Kati Maya garne arko barsa k ho k vanera hola
2025-10-24 02:45:19
9
SK®-5@🇳🇵❤️🇯🇵 :
kasam yrrr aasu nai aayo mero tw 🥺🥺🥺🥺
2025-10-24 04:57:13
26
🌛🌞𝐁𝐈𝐒𝐇𝐍𝐔 𝐊𝐀𝐑𝐊𝐈⚔️ :
यो बुबा फ्रेस भयको बेला यउटा भिडियो हाल्दिनुन मेरो त मनलेजो मानेन
2025-10-28 04:20:06
5
आयूष कलेक्सन🙏🙏❤️❤️❤️ :
Aasu Aayo 😭😭😭😭
2025-10-24 03:19:07
17
To see more videos from user @bishnu.pandey478, please go to the Tikwm
homepage.