@kushalshrestha_143: Kushal_Shrestha♥️🥀.. आफू तड्पेको आफूलाई मात्र थाहा हुन्छ, यहाँ एउटा तड्पेको अर्कोलाई महसुस हुने हो भने पिडा भन्ने शब्द नै हुन्न..!! 💫❤️🔥🥺🕊️🥀#feelings #pray #foryou
LORD SHIVA 🕉️🔱📿🙏
Region: NP
Monday 27 October 2025 06:09:12 GMT
Music
Download
Comments
😢😢 :
🥺Caption plz❤
2025-11-05 06:45:47
4
Karishma :
मलाई उसको लत लागेको थाहा पाएपछि नै हाे उसले मलाई त्याग्न हजार बहाना रोजेको!🙂
2026-04-20 13:28:21
5
ɎØ₦J₳₦_ツ 🌼sunKesHari! :
गल्ती नगरे पनि आफूमाथि धेरै आरोपहरु सहे मैले.. केवल सम्बन्धहरु बचाउँन..थाहा छैन कति पिडाहरु आफैंले आफ्नो भागमा लिए मैले..।"❤️🩹🥹
2026-02-02 16:15:19
5
lurii don🤗❣️ :
आफू तड्पेको आफूलाई मात्र थाहा हुन्छ। यहाँ एउटा तड्पेको अर्कोलाई महसुस हुने हो भने पीडा भन्ने शब्द नै हुने थिएन😔
2025-12-27 10:28:07
7
पारिजात🕊️ᥫ᭡ :
धेरै सोचे किन हारेँ म बारम्बार ? जवाफ सधैँ एउटै आयो सोजोपनले जिताउने होइन, सक्काउने रहेछ।।💔🙃
2025-11-07 05:48:30
17
11:11🦋 :
एउटा मुटु र त्यहि मुटुको हरेक कुना कुनामा सजिएको “ तिमि “ 🫀💗
2025-11-05 07:23:20
18
ᵧₒᵤ ₐₙ𝓭 ₘₑ ᵳₒᵣₑᵥₑᵣ :
बुझनेले नबुझे पछि गारो हुने रहेछ 🥺🥺🥺🥺🥺🥺
2025-12-29 14:48:37
3
Sanu123 :
म जले खरानि भए तिमि खुसि हुनु सुखि हुनु म तिम्रो खुसि हेर्दै मुस्कुराउने छु माथिबाट🥺🥺🥺
2025-11-05 16:57:46
5
Ramprabesh patel :
राशि हेर्छु मख्ख पर्छु। जिन्दगी हेर्छु छक्क पर्छ। म त😳😆😂😂😂😂😂
2025-11-05 20:24:46
13
₳₦ ₲Đ Ɇ₥ ฿Ɇ➳🇳🇵>𝟏𝟎~🇦🇷 :
to me.😌😢
2025-11-05 14:48:59
3
puja_baraili :
मैले त उसलाई त्यसरी चाहेको थिएँ, जसरी मर्ने मान्छेले जिन्दगी चाहन्छ तर उसलाई त त्यो महसुस सम्म पनि भएन।
2025-11-09 14:06:25
6
💖💓 :
हो नि 😭
2025-11-07 11:57:30
3
meena🧿🧿 :
right 🥺🙏
2025-11-07 03:57:59
3
🔒️❤️ :
um🥺💔
2025-11-10 19:12:34
2
April1♥️🌙 :
बस तिमी खुशी हुनु है
म त तिम्रो खुशीमा सधैँ खुसी छु ♥️
2025-12-11 15:41:30
5
अदिती🧿💍🇳🇵 :
घमण्ड त्यति देखाउ जति पचाउन सक्छौ , शिरले आकाश छुएपनी त्यो न बिर्सिनु खुट्टा जमिनमै हुन्छ..!
2026-04-08 09:03:30
1
WHO KNOW’S 👀👻 :
मलाई एकदम स्वार्थी बन्नु छ अगाडि आएर कोहि गिडगिडाए पनि मतलब नै नहोस् 🥺❤️🩹
2025-12-09 13:38:51
5
saruneupane780 :
किन बनाउँछन् मान्छेहरु झुटो नाटकको पात्र मलाई जब कि तिम्रो र मेरो स्वभाव मिल्दैन🙏🙏😥😥😥
2025-11-10 14:06:31
5
♎️🪫⚰️🪦 :
आफू तड्पेको आफूलाई मात्र थाहा हुन्छ। यहाँ एउटा तड्पेको अर्कोलाई महसुस हुने हो भने पीडा भन्ने शब्द नै हुन्न थियो होला।😢😭💔❤️🩹
2025-11-09 14:23:09
5
Sneha Gharti :
@𝕊𝔸𝕁𝔸ℕ 𝔻𝕌𝕃𝔸𝕃 ✍️❤️🩹: अरूको लागि आफूलाई गुमाउने मान्छे म मैले मेरो लागी कसैको नजरमा आफ्नोपन देखिन।❤️🩹
2026-01-26 14:22:00
4
Rana💫🍀 :
मैले त उसलाई त्यसरी चाहेको थिएँ, जसरी मर्ने मान्छेले जिन्दगी चाहन्छ तर उसलाई त त्यो महसुस सम्म पनि भएन।
2026-03-03 10:44:44
2
Rabin kc🫂🫂❤️ :
Caption plz❤
2025-11-05 04:40:18
3
anita dahal :
uff
2025-12-25 09:13:23
1
To see more videos from user @kushalshrestha_143, please go to the Tikwm
homepage.
© 2021-2026 TikWM. All rights reserved.