अति नै सुन्दर भिडियो सबैको मनमुटुमा बस्न सफल रहोस् सफलताले सगरमाथाको शिखर चुमोस् मन्दिरको दियो झैँ बलि रहोस् हजुरले चालेका आटेका सबै सपना पूरा होस् हजुरको जीवन सदा सुखमय बनोस् हरेक वर्ष शुभ रहोस् जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् सफलताको शुभकामना छ हजुरलाई
2025-10-29 04:07:30
1
Shanta Karki :
amazing video 📸
2025-10-29 06:02:15
0
Samjhana💫 :
wow
2025-10-28 16:37:39
1
Jaya koirala :
wow awesome video
2025-10-28 15:11:08
1
Ҝ卄卂Ꮆ乇几ᗪ尺卂 ㄒ卂卂爪卂几Ꮆ :
आहा कति मिठो प्रस्तुति हजुरको उत्कृष्ट अभिनय सबैको मन जित्ने प्रतिभा हजुरको प्रशंसा गर्दै हजुरको भिडियोसम्म आइपुगे अञ्जुली भरिको मिठो सम्झना मनैभरि बोकेर टिकटकको माध्यमबाट हजुरको कला प्रतिभालाई मनैदेखि उच्च सम्मान गर्दै हजुरको जीवन सदा फुलसरी फुलीरहोस् नदीसरी लम्बिरहोस् जिन्दगी आकाशको चन्द्र सूर्य झैँ चम्किरहोस् हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस् ओठमा सधैं हाँसो छाइरहोस् उमङ्गले दिनहरू बितोस् सफलताको लाखौं लाख शुभकामना हजुरलाई