@aurellstudio8: Kamu sibuk? Nggak sempat pakai lip care berlapis-lapis? Satu oles [Nama Produk] = bibir lembap, sehat, dan glowing seharian 💧✨

Catherine soule
Catherine soule
Open In TikTok:
Region: ID
Thursday 30 October 2025 02:48:52 GMT
353
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @aurellstudio8, please go to the Tikwm homepage.

Other Videos

#ऐतिहासिक महत्वको मौलिक वरुण नदी सबैभन्दा स्वच्छ र सफा नदी हो । दुधपोखरी यसको शिर हो । ढुङ्गाको चेपबाट आफै पानी नदी बनेर बगेको छ । यसको आफ्नै महिमा भएको भक्तजनहरु बताउँछन् । गौमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएकोछ । नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात नीलो रङको रहेको छ । बरुण नदिमा स्नान गरेर धन, सन्तान र रोगब्याधीबाट मुक्त हुन माग्ने र मागेको पुग्ने गरेको बरुण मन्दिरका पुजारी यज्ञबहादुर कार्कीले बताए । वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन । ठूलो श्रद्धाका साथ  धेरै तीर्थालु भक्तजनहरु आउने गर्दछन्

About