@bantawasujanvlog: हामीलाई मात्र यस्तो पिडा किन आफ्नोे आईडललाई यस्तो अवस्थामा देख्दा लास्ट मन दुख्छ सपनामा देख्छु फेरि चित्त बुझाउछु।बलियो भएर मैदानमा पुरानो नेमारको शैलीमा हेर्न ठुलो रहर छ।🤲🙏 #brazil🇧🇷 #neymarjr10 ❤️🇧🇷 Neymar Jr.#neymarjr #brazilfootball #goat🐐