@bijayraz7: खाटमा बसेर खाए नि टेवलमा बसेर खाएनि भुइमा बसेर खाएनि जाने त पेटमै होनि होइन र???

bijayraz7
bijayraz7
Open In TikTok:
Region: NP
Saturday 01 November 2025 10:10:16 GMT
580528
28227
2345
309

Music

Download

Comments

razasap_02
BIKRAM_02🔐 :
भुइँ मा बसेर खानु को मजा यो रुखमा बसेर खाने बाँदर लाइ के थाहा 🥺
2025-11-02 04:38:44
2320
durgakhadka783
DURGA KHADKA :
यो कमेन्ट गर्नी मान्छे अब को 5 बर्समा कचौरा लियर बाटोमा बसेर माग्ने होस पशुपति नाथ सङग 10 औला जोडि बिन्ती गर्द छु जय पशुपथिनाथ
2025-11-01 16:24:48
1030
malati.bohara0
Malati Bohara :
माटोमा लडेर संसार जितिन्छ पत्थर लडे मरिन्छ हजुर घोचेर होइन सोचेर बोल्न सिक्नु पर्छ
2025-11-02 10:33:07
248
sanjok.kmgr0
sanjok mgr :
Ta sala hirazmajhi vanne k rukhama jhundera khanxas ra khana ni comment herdai ris uthne
2025-11-06 08:21:45
10
krishnab311
Krishna 31 :
मेरो घर पनि माटोको छ कमेट गर्ने महोदय तर मेरो छोरा छोरी Dr n Phd ranning मा छन संस्कार र शिक्षा दिन सक्नु पर्छ यही हो सम्पत्ति
2025-11-03 03:05:46
51
debkalakarkigiri
debkalakarkigiri :
यो Comment गर्ने मान्छे आकाशै बाट खसे झै लाग्यो😡
2025-11-01 15:15:32
116
umaacharya610
umaacharya610 :
यो भुइ होइन यहाँ आमाको मायाको च्यादर देखिएको छ चुलो एउटै छ सबै मायाको एकै डोरीले बाधिएका छन् शहरमा बसेर एक अर्काले आफ्नो आफ्नो रुमको चुकुल लाएर जस्तो होइन नि
2025-11-01 23:12:37
52
alisha.niruta
❤️Ñēërùtå😘 :
भाग्य हुनु पर्छ यसरी खान त 🙏🙏🙏🙏🙏🙏🙏
2025-11-02 04:45:41
145
nirmalakoirala683
nirmala koirala :
आहा मलाइत मन पर्छ माटो को घर आटो खान
2025-11-01 23:46:34
47
khursaidansari216gmail.c
🇳🇵𝓚𝓱𝓾𝓻𝓼𝓪𝓲𝓭 Nepali💕 :
🙈कस्तो डिक्रिको कुरा गरेको हजुरले सटिफिकेट लिदा भुँईमा बसेर खानै नमिल्ने भनेर लेखेको छ?अरुलाई सानो बनाएर बोल्ने मान्छे कहिल्यै महान बन्दैन यस्ले हजुरको स्तर देखाएको छ ।
2025-11-09 05:07:29
2
nawa.raj.baral
Nawa Raj Baral :
अहिले मान्छे होरु होमस्ट्रे भन्दै डाडा काडा मा भएको ढुङ्गा माटो ले बनेका घर अनि गाउको लोकल जेठो बुडो को चामल को भात लोकल मास को दाल हरियो साग गुन्दुर्क अनि मुलाको अचार सङ्गै तो पिँडालु हालेर गाबा को तरकारी अनि लोकल भाले आगो मा पकाएको अनि भुइमा बसेर खानु को मज्जा अनि बेग्लै स्बाद wow मलाइ त धेरै मन पर्छ है हजुर होरु लाई कस्तो लाग्छ
2025-11-11 10:28:06
1
indrasagar4
indra :
खोलाको बगरमा बसेर कति खेर गंगटा र भ्यागुता आउँछ भनेर बस्ने लाई के थाहा माटोको घर मा कस्तो पाक्छ अनि कस्तो खाइन्छ भनेर
2025-11-03 19:34:03
1
samjana750
Samjana Adhikari.. :
यही भुइँमा बसेर खाएर खेलेर हुर्केको हामी यही माटो को घरनै प्यारो लाग्छ 💞💞
2025-11-11 05:20:07
7
rajkumarsindhuli
RK👉️Sindhuli 🇳🇵🇲🇾 :
सायद त्यसले बिर्सियो होला त्यही भुइँमा झरेको खाना खाएर अहिले यत्रो भयो
2025-11-02 10:23:13
20
giri.kamala05
Giri.kamala :
टु प्पो बाट पलाएकालाई के थाहा गाउँघर मा बसेर यसरी परिवार संग बसेर खानु को मज्जा
2025-11-01 17:32:55
5
bishnu.panday7
Bishnu Panday(गुल्मी धुर्कोटे) :
आहा त्यो भुइको बसाई अर्गानिक स्वादिष्ट खाना कति लोभ लाग्दो❤❤ सहारिया हुने रोग लागेर अहिले त सम्झिने मात्र भो र पनि कुर्सीमा बसेर भन्दा मिले सम्म पलेटी मारेरै बस्ने कोसिस गर्छु 🙏🙏🙏❤️❤️🌹🌹🌹👌👌👌
2025-11-01 19:19:34
1
bhmcentmlcna
Mr TmLcNa🌎✈️ :
भुइँ मा बसेर खानु को मजा यो रुखमा बसेर खाने बाँदर लाइ के थाहा 🥺
2025-11-04 16:19:54
0
sushilagaire7
SUSHILA GAIRE :
क्षि संस्कार नभएको मान्छेले गरेको कमेन्ट होला यो।
2025-11-04 08:12:14
1
tarastha713
Tara stha713 :
yasari bhuima basera khanuko majja nai beglai hunx
2025-11-02 05:38:36
1
dumikanxu
imuma(khuse) :
तिमी टेबलमा बसेर खाको निच मान्छेले भन्दा हामी भुइमा बसेर खाको मान्छेले धेरै दुख गरेर हुर्केको ले बढी सुख पाको छम बुझेउ नि🙏🙏🙏
2025-11-03 16:35:54
1
sita.nepali066
Sita Nepali :
कति मिठो होला
2025-11-05 12:50:21
1
urmilasingh425
urmila singh :
wow tyo mato ko gharma vhuima basi khaeko yad ayo kothi ramailo hunthyo👍💞👌🥰
2025-11-02 04:56:20
1
gursenimaiya
सिरानचोके नानि :
यस्तो कमेन्ट गर्ने मान्छेले आफ्नो धरातल बिर्सियो जस्तो छ!
2025-11-02 00:37:42
1
manrajjoshi5
October 10 :
भाग्यमानीले पाउछ एसरि खान एक्लै टेबलमा बसेर खानेलाई के थाहा
2025-11-02 12:37:08
1
amarshahi741
Amar Shahi :
jaha basearah khay pani peat varni ta honi .. kinah yastoh leakhanu parni ho ?
2025-11-04 13:06:26
0
To see more videos from user @bijayraz7, please go to the Tikwm homepage.

Other Videos


About