यो नानिको नाच त मैले मात्र हजार भन्दा बढी हेरिसके 👌👍🥰
2025-11-02 21:19:59
184
Gahatraj :
नाच्ने कलाकार को प्रोफाइल बाट पोस्ट गर्दा भाइरल नहुने अरु जस्ले पोस्ट गरेनी भटाभट भाइरल हुने यो भिडियाे 🤔🤔
2025-11-03 16:36:49
96
hari bhd bista :
🌺🌺🌺 सारै राम्रो छ डान्स सुपर ❤❤🖤🖤🥀🥀🥀🥀👌👌👌👌👌🌹🌹🌹🌹💙💙💙🌲🌲🌲🌳🌳🌳💚💚💚💜💜💜💯💯💯💯🥀🥀🥀🥀🥀🥀
2025-11-04 01:01:55
7
Kâallii🦋💫 :
बेदमा सुतेर हेर्या थिए मत किन बेद हल्लिएछ भनेको त सो नाच हेरेर आफै नाच्या पो रैछु 😜😜🙈🙈सारै राम्रो ❤❤
2025-11-03 16:21:07
13
dipakp40 :
kun thau ko ho ? sarai ramro cha
2025-11-03 08:53:09
15
Ram Lama809 :
आहा! कति राम्रो नाच। यो हो नी त हाम्रो मौलिक नाच, कला अनि संस्कृति। कलाकार भाई बहिनीलाई लाखौंलाख सलाम छ। हजुरहरुको नाच प्रत्यक्ष हेर्न नसके पनि tiktok मा हेरेर आनन्द लिई रहेको छु।🙏🙏 तर ठाउँ चाहिँ थाहा भएन। कुन रहेछ कुन्नि? जेहोस् अति सुन्दर प्रस्तुति छ।🙏🙏
2025-11-03 15:07:43
28
सुब्बा💗💐🧚♀️🥀 :
कन्सर्टमा भन्दानि धेरै मान्छे छ्न् त हौ🤔❤️🥀
2025-11-03 08:59:35
46
Sushil Adhikari :
यस्तो राम्रो हाम्रोदेशको नाचहरू पूर्वतिर ल्याएर देखाइदिनुहोला प्रचार गरिदिनु न हजुर।
2025-11-03 14:18:49
5
Sangita Tamang :
yo nacha jati here ni chittha nabujne heri rakhnu jasto kasto dami nacheko ho 👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏
2025-11-03 06:41:45
5
L.p :
उत्कृष्ट नृत्य 💕💕💕💕
2025-11-06 16:14:05
1
Encrypted(पदम)🇳🇵🇳🇵🎤🎼 :
अर्गानिक चिज को माग बजार मा कहिले हराउदैन।संस्कृति को नाम मा बितन्दा गर्ने हरुले येस्तो माया कहिल्यै पाउन सक्दैनन् ।🙏🙏