😪सक्छौ भने यहाँ कमेन्ट गर्ने हरु को ग्रुप
बनाएर यो आमा लाई थोरै भएनी गरुम साथी हो
2025-12-04 12:34:51
3566
Raini Dona🌸 :
दुःख र पसिना बगाउने लाई matra थाहुन्छ poisha भनेको के हो भनेर Report aama 🙏🙏🙏🙏
2025-12-04 12:15:35
631
ᴋʜᴀᴅᴋᴀ🙋♀️🥸 :
Marxu baru Tara Mero mummybuwa laaii yo din aauna dinna🥲
2025-12-04 22:03:44
440
Shekhar Dewan Rai💎 :
उहाँ बुढी आमाको हातमै कसरी पुग्ने हो मलाइ जान्न मन लाग्यो 🙏🙏सहयोग
2025-12-04 15:52:17
169
𝗡𝗜𝗧𝗜𝗡 𝗝𝗥✅ :
यस्तो भिडियो Post नगरुम्न मैले मन थाम्न सकेन🥹🙏
2025-12-05 05:00:11
72
🤭युनिका🦋 :
हामी बुढाबुढी नै विदेशमा छौँ। मेरो दुईवटा छोरा छ मेरो छोराहरूलाई खाना बनाइदिने राम्रोसँग हेर्दिनुहुन्छ भने मैले मेरो आमा जस्तै गरेर राख्थे मैले❣️❣️❣️
2025-12-04 20:46:55
6
J :⚔️ङ्ग: :
Resport. mom 🙏🙏
2025-12-04 10:48:02
117
Øvêr_Tîmë 62/5/1 :
jay nari proud of you aama salute xa hjr KO Maya hjr KO mehnat lai 😭🙏
2025-12-05 09:45:17
7
namechange43 :
हुनत काम नगरि खानपनी नमिल्ला तर छोराछोरिको कमाई खानेबेला यस्तो दुख😞सबेले दुख गर्नुपर्छ बुढेस्काल लागेका बाःआमालाई बसेर खुवाउ छोराछोरीहरु🙏🙏🙏😞😞😞बिचरा 😥😥😥😥
घिचेको पचाउन जुम्बा र जिम जानी गाँणिहरुले बुझ्नु बाध्यता भन्दा रहर ठूलो हुँदै होइन।
2025-12-05 04:37:36
9
phileepbj :
यहाँ सबै ५९ वर्षको आमाले सिमेन्ट बोकेको देखेर भाबुक भनेका छन् तर मलाई यो उमेरमा पनि उहाँले एति धेरै काम गर्न सक्नु हुन्छ यो देखेर खुसी लाग्छ किनकि उहाँको शरीर मजबुत तन्तुरुष छ र स्वास्थ्य स्वस्थ छ यहि हो सबै भन्दा ठूलो धन❤❤❤❤
2025-12-05 09:41:25
10
Monika baral 2048 :
यसरी परीश्रम गर्निलाई त पैसा पनि दु:ख गरेको अनुसार आउदैन 😢
2025-12-05 03:41:02
9
Nischal+Nisma+Aisma :
आमा🙏🙏🙏
2025-12-04 11:24:42
9
Mⷨrͬ.ᴋⷦнⷩAͣDͩᴋⷦAͣ🇳🇵🇰🇷 :
Contact number dinus tw ma sakeko help garnexu🥺🙏
2025-12-04 23:14:36
31
Kaushal🥷 :
Aama😭😭🙏🙏🙏
2025-12-04 08:00:11
8
Amrita Rai🌹❣️ :
सबै भन्दा ठुलो पैसा नै रहेछ के गर्नु😢😢😢🙏🙏🙏
2025-12-04 15:57:47
12
Gagan 🇳🇵✈️🇲🇾 :
पैसा मेहनत गर्नेलाइ थाहा हुछ कति कठिक छ
2025-12-04 16:55:42
9
mgr kabita 8 :
रुवायो यो Video ले मलाइ 🥹🥹🥹🥹
2025-12-05 14:51:19
6
To see more videos from user @sabir.kinge3, please go to the Tikwm
homepage.