अब महावीर पुन काे किताब कस्ले खरिद गर्छ ।
आफनै व्यापार घाटा हुँदैन यसरी किताब न पढ्ने उत्प्रेरणा दिएँ पछी त हुम 😜
2025-11-04 09:10:23
34
@. :
education minister jastai habit xa bae mero ni.
2025-11-06 16:37:05
5
Kalpana Budha85 :
के यो मेरो पनि शिक्षा मन्त्री बन्ने लक्षण हो त 😆😆😆😆
2025-11-07 03:13:56
32
️Sabina :
Same pinch ..
2025-11-07 05:34:49
2
kohautimi123 :
भगवान श्री काल भैरव भारतीय पाल्तु हरुले नेपाल र नेपाली लाई खरानी बनाई सके , यीनलाई दण्ड सझांयाँ दिन हामी सबैलाई शक्ति प्रधान गर्नुहोला !भिडियो भनेको त यस्तो पो हुनपर्छ, हिरा भन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान।ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ
2025-11-04 09:21:34
3
ChetraJ_77🖤 :
bidesh Jana parx 🤣
2025-11-07 04:13:54
0
Dreami Grg :
मैले नि किताब नपढेको धेरै वर्षपछि महविर पुन सरको किताब पढेको अब फेरि नपढने म 😂😂
2025-11-06 15:55:34
1
Darshana 🕉️❤️👑♥️ :
hjr pni ma jastai hunuhudo raix 🤣🤣🤣
2025-11-09 14:49:09
4
Sital Gahatrag :
म पनि शिक्षा मन्त्री जस्तै हो बाई 😃😃😃
2025-11-06 15:38:33
12
Manisha rai :
Same
2025-11-06 08:37:57
0
👩⚕️D̲̅i̲̲p̲a̲ 🩺💉💊❤️🌍 :
same condition 😁😁😁😁😁
2025-11-07 02:31:59
3
𝗦𝘂𝘀𝗵𝗶𝗹_𝗘𝗱𝗶𝘁𝘇 :
Education Minister 😂😂😂
2025-11-06 15:08:40
3
sandip ghimire :
किन त त्यस्तो मान्त्रि साप🥰
2025-11-07 03:48:15
1
J A G A T :
म पनि त्यस्तै मान्छे हो किन वैज्ञानिक हुन सकिन थाहा छैन !!
2025-11-06 23:36:26
1
Kafle Sir :
म शिक्षा मन्त्रि कहिल्यै नबन्ने भए
2025-11-21 03:28:58
1
Nepti 😇😊 :
yestai xa halat😜
2025-11-07 08:44:49
1
ᒪOKΞNDRA :
yauta kitab ko le padxa ta🤣
2025-11-06 12:53:33
1
Prashant❤️🌼 :
शिक्षा मन्त्रीको हालत ।
2025-11-06 14:49:56
6
कमला घिमिरे :
nice🍒🍒🍒🍒🍒🍒🍒👌👌👌🎋🎋🎋🎋🎋🎋
2025-11-09 12:58:34
0
🖤 :
Shadow ta arkai chhata Dhamala ju ko ta😁😃🤭
2025-11-10 13:28:19
0
Susil Nath 🌸🕉️🧿🙏 :
same😅😅
2025-11-09 22:11:09
0
Crystal✨ :
म जस्तै रहेछ्न 😅
2025-11-10 06:07:19
0
kanxo 😍 :
@धन्न मैले यो भिडियो समयमा हेरे।😂
2025-11-09 15:15:32
0
🌸🤳 :
same😂
2025-11-06 13:52:45
0
To see more videos from user @memes.of.nepal.y, please go to the Tikwm
homepage.