@ishuu5000: सबै को आँखामा नियालेर हेर्ने हो भनी पिडा आसु नै देखिन्छ😥फरक यति हो हामी जस्तो सुकै दुख भएपनि हसेर पचाउछौ..अब यहिँ हाँसो मत्र हेरेर तँलाई त मोज छ है भनेरjudgeगर्ने ला त के नै भन्न सकिन्छ र🙂यो अनुहार को हाँसो भित्र सबैको आफआफ्नो पिडा छ।।।🥹🇦🇪#dubailife🇦🇪🇳🇵 @reematelaizagurung @Sandip @1995 @puspabasnet206