आहा, कति मीठो गितमा उत्कृष्ट प्रस्तुती, मन मष्तिस्कमा कैद गर्न मन लाग्यो, तल तल लागेको समयमा खुसुक्क हेर्न पाउँछु,,श्री कृष्णार्पणम,शुभ पल,,, मोरङ्गे,,🥰🥰🌹🌹🌹❤️❤️
2025-11-08 06:02:48
1
Sita Bhandari :
जुन जस्तै उजालो नौ लाखौं तारा जस्तै ❤️झालमल मुहार सुर्य मुखी ❤️मुस्कान आकाशलाई झुकाउने सुन्दरताले भरीएको उत्कृष्ट अभिनय ❤️सबैको मायाँ नै मायाँ मिलोस💐 सधै खुसी नै खुसी मिलोस हजुरले सोचेको सपना पुरा होस💐 हजुरको कला💐 प्रतिभाले सगरमाथा❤️चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा ❤️सफलता मिलोस अझै💐 सफलताको अनगिन्ती 💐शुभकामनाछ छ
2025-11-08 09:39:42
1
bishnu :
🙏🙏शुभ बिहानी आजको दिन शुभ रहोश हजुर को आहा कति सुन्दर भिडीयोशले भरिपूर्ण उत्कृष्ट कला लाई
मैले कुन शब्दले बयांन गरौ जति बयान गरेपनि कमै हुन्छ
ऐति राम्रो प्रस्तुतीलाई
अझै सफलताको अनगिन्ती शुभकामना बिष्णु आचार्य हेटौडां बाट
2025-11-09 05:14:22
1
Raju Mamkhali :
@Raju Mamkhali:जुन तारा झै चम्की रहोस घाँम झै उज्यालो भईराहोस हजुरको जिन्दगीमा कहिल्यै पनि दूखँ नहोस सबै साथिकाे मन मुटुमा बस्न सफल होस ऐईछ मेरो धैरै सुभकामना
2025-11-09 07:19:50
1
Milan Kumar :
💞💞कति अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यि 👁️👁️आँखा नथाक्ने✍️लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला कि धनी पुर्णिमाको 🌙जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हरु कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो 👁️आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती शुभकामना हजुर 🙏
आहा, कति मीठो गितमा उत्कृष्ट प्रस्तुती, मन मष्तिस्कमा कैद गर्न मन लाग्यो, कहिले काही यस्ता गीत र संगीत भिडीयो देख्दा को लाग्छ खान छोडीद्उ अनि टोलाइरहूँ , खै जीवनमा मेरै लागी गीतकारको जन्म भएको हो हजुरल्ई शुभकामना..🙏🏻🥰🌺❤️