कस्तो हुन्छ होला मनमा शान्ति भएको दिन? कस्तो हुन्छ होला सबै तनाबबाट मुक्त भएको दिन? कस्तो हुन्छ होला साच्चै नै खुसी भएको दिन? कस्तो हुन्छ होला नरोई निदाएको दिन?😥😥😥
2025-11-13 16:19:42
35
수바스🇳🇵❤️ :
अथाह प्रेम आफ्नै लक्ष्य सँग गर्नुहोस् जहाँ टुटेको दिल होइन जोडिएको भविष्य मिल्नेछ ।❤
2025-11-13 07:15:35
9
it's me Niru 😏🦂🤫🔥 :
Be happy with your struggle because real happiness comes only after struggle 💪🤞🥺
2026-01-26 04:08:49
0
umeshmgrz :
निकै गाह्रो हुंदो रहेछ बढ्दो उमेर सॅंगै प्रगति गर्न नसकेको दिनहरु कटाउन॥🥺❤️🩹
2025-11-13 10:40:55
8
KaNxi...>🧿🕊️📿 :
Sachhaii ho rahexa🥺🥺
2026-02-05 10:10:17
1
☘️अन्जना तामाङ👰🌹🌹 :
भगवान म अभागी छोरीलाई सफल पारिदिनु है म मेहेनत गर्दै छु🙏🙏
2025-11-13 08:04:05
4
🦋🔐🧸 :
Same yr😭
2025-11-12 14:40:01
6
अनिषा_💕🇳🇵🇪🇺 :
Waiting ma xu एक दिन कसो सफल नहोलार ति दिन छिटै आओस् ईश्वर 🙏😓😊
2025-11-13 16:23:33
1
🕊️ :
कस्तो हुन्छ होला मनमा शान्ति भएको दिन? कस्तो हुन्छ होला सबै तनाबबाट मुक्त भएको दिन? कस्तो हुन्छ होला साच्चै नै खुसी भएको दिन? कस्तो हुन्छ होला नरोई निदाएको दिन?🥺🕉️😢
2025-11-14 12:47:53
4
U-wani🖤🦋 :
निकै गाह्रो हुंदो रहेछ बढ्दो उमेर सॅंगै प्रगति गर्न नसकेको दिनहरु कटाउन॥🥺❤️🩹