आहा यति मिठो संगीतको साथमा सुन्दरताले भरिएको उत्कृष्ट अभिनय हजुरको सबैको माया मिलोस् भगवानको आशीर्वाद मिलोस् हरेक खेलमा जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् जीवनमा सफलता नै सफलता मिलोस् ओठमा सदा मुस्कानले भरियोस् हरेक पल हरेक समय शुभ रहोस् सफलताले सगरमाथाको शिखर चुमोस् पाइला पाइलामा सफलताको शुभकामना छ हजुरलाई