@rsksu7: تغطية للجلسة الحوارية حول "الاتصال الثقافي بين السعودية والصين" #جامعة_الملك_سعود #ksu #fyp #explore #جامعة

فريق رسالة الجامعة
فريق رسالة الجامعة
Open In TikTok:
Region: SA
Thursday 13 November 2025 16:10:45 GMT
2260
25
1
5

Music

Download

Comments

tyui.35
~ :
🤩🤩🤩
2025-11-13 18:53:24
1
To see more videos from user @rsksu7, please go to the Tikwm homepage.

Other Videos

हामी दुई दिनदेखि बिदुर नगरपालिका वडा नं. ८, कोलनीमा छौँ। 🙏 बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा सकेको साथ दिने उद्देश्यले हाम्रो टिम र स्थानिय  मिलेर आफैँ खाना बनाउँदै, प्रभावित परिवारहरूलाई खाना खुवाउँदै आएका छौँ। ❤️ यतिबेला कसैलाई ठूलो सहयोग गर्न नसके पनि, भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठूलो सेवा हो भन्ने लाग्छ। दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता हो। सेवा नै धर्म हो। 🙏 हामीले सकेको सानो प्रयासले कसैको अनुहारमा एकछिन भए पनि मुस्कान ल्याउन सकियो भने, यही नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। सबै जना सुरक्षित रहनुहोस्। विपत्तिको यो कठिन समयमा हामी सबै एकजुट भएर अघि बढौँ। 🙏🇳🇵

About