छाताले पानि छेक्यो भन्दैमा ढुक्क नहुनु😢😢😢
डुबाउने पानी टाउकोबाट होइन खुट्टाबाट आउछ !!
2025-11-13 19:43:26
119
santa upreti 🌹🌹 :
हिम्मत हार्नु हुदैन फेरि फर्किन पनि सक्छ 😂
2025-11-16 04:44:21
2
Mr_Baraili :
बोल्दा प्रत्येक शब्दले घाउ बनाउँछ, नबोल्दा मौनले नै दूरीको पर्खाल खडा गर्छ। हामी दुबै एक–अर्कालाई बुझ्न चाहन्छौँ, तर कतै न कतै मनका कुरा अधूरै रहन्छन्। अब तिमी नै भन—यस अनिश्चिततामा हाम्रा सम्बन्धका आशाहरू कहाँ अडिएका छन्? हामी दुबैलाई न्याय हुनेगरी, एकपटक मन खोलेर सत्य बोलौँ न…।
2025-11-14 22:23:15
3
Ritu G😘 :
हजुरको पोडकास्ट मा राजा अधिकारी sis lai bolaununa dai please 🙏
2025-11-13 17:25:21
13
kali👉️🌺 :
मेल खायो 😥
2025-11-14 18:57:35
6
डल्ली🍁 :
honi dada hjr😢😢😢
2025-11-14 01:37:34
7
September 01✅🥀❤️ :
🥹🥹🥹🥹 आफन्त चिन्न धन को खोजीमा हिनेको म आज मन दुखाएर भौतारिरहेछु💔💔💔
2025-11-14 02:01:31
6
Kanxu❣️🤞❣️ :
कहिले काहिँ त यस्तो दिन पनि आउदो रहेछ बन्द कोठा मा बसेर आफ्नै मन्लेन सोदिराछ 🥺🥺 किन अनि कस्कोलागि झार्छौ बार बार आँसु 🥺🥺
2025-11-14 03:14:06
5
Dipendra N :
मेल खायो यार 😥❤️🩹🥺
2025-11-15 15:55:54
5
🦋SUNITA 🕊️🇳🇵🕉️🇰🇼 :
साँचिकै 😩मेरो लागि बनाउनु भएको जस्तो छ यो शब्द ✍️😭🙏🙏
2025-11-17 10:11:35
3
Jyoti khadka 123 :
कहिले काहिँ त यस्तो दिन पनि आउदो रहेछ बन्द कोठा मा बसेर आफ्नै मन्लेन सोदिराछ 🥺🥺 किन अनि कस्कोलागि झार्छौ बार बार आँसु 🥺🥺
2025-11-21 16:39:43
3
सुजु मगर :
हाम्रो मायाको चिनो छोरा छोरी भएर मात्र हो नत्र तिमी सँगै यो सन्सार लाई बिदाई गर्ने रहर नभएको काह होर
बाउ आमा बिनाको जीवन नरक हुन्छ भन्ने सुनेको भएर मात्र हो नत्र तिमी सँगै जाने रहर नभएको काह होर😔 सानु 💔😔
2025-11-16 04:45:06
2
Dalli❤️🤭 :
umm🥲🥺
2025-11-14 13:28:02
2
धादिङे कान्छो 🇳🇵🇳🇵🇳🇵 :
lasty touching heart 😥😥😥
2025-12-26 12:47:46
1
𝗞 𝗔 𝗟 𝗘 𝗬 シ︎ :
भाग्यमानिले हो सबै थोक पाउने अभागिले त पाएको पनि गुमाउछ!
2025-11-22 08:44:44
1
𝖈𝖍𝖍𝖎𝖓𝖎𝖓𝖌 𝖕𝖎𝖍𝖎𝖓 :
यदि प्रेम नै गर्नु छ भने प्रकृतिसँग गर्नुहोस्
यहाँ मान्छेले त सारै नै मन दुखाउन रहेछन् 😔
2025-11-15 08:07:34
1
yamuna adhikari barghare🇮🇳 :
गुमाउन बाँकी अब आफैंलाई मात्र हो नत्र मेरो भागमा परेको हरेक कुरा गुमाइसके😭😭😭😭😭😭🙏🙏🙏
2025-11-13 23:53:14
2
Mina Shrestha :
a👍🌹
2025-11-14 00:54:53
1
Pushpa Raj :
कहिले काहिँ त यस्तो दिन पनि आउदो रहेछ बन्द कोठा मा बसेर आफ्नै मन्लेन सोदिराछ 🥺🥺 किन अनि कस्कोलागि झार्छौ बार बार आँसु 🥺🥺
2025-11-14 14:31:09
3
Munaa Laakandri :
sabai kura thekai xa tara hjr chaine vanda badi hasnu hunxa hasnu naparne kuramane
2025-11-13 19:34:20
2
𝓛𝓪𝓭𝔂𝓑𝓸𝓼𝓼 💪𓆩🔔𓆪 :
गुमाउन बाँकी अब आफैंलाई मात्र हो नत्र मेरो भागमा परेको हरेक कुरा गुमाइसके🥺
2025-11-13 17:13:56
1
Tr. Bishnu Hari Nepali :
गुमाउन बाँकी अब आफैंलाई मात्र हो नत्र मेरो भागमा परेको हरेक कुरा गुमाइसके😭😭😭😭😭😭🙏🙏🙏
2025-11-14 00:43:08
2
B💓S.9 :
100%😌😌
2025-11-14 22:13:00
1
To see more videos from user @ranjitpoudel9, please go to the Tikwm
homepage.