@roosawnii09: 16 बर्स पछि को हाम्रो खुशि सानि राजकुमारी को आगमन ☺️ ए छोरि पो जन्मिछे भन्ने समाज मा छोरि त त्यो जस्तो पो हुनुपर्छ त भन्ने हुनु है तिमि अनि आमा बुबाको बुढेसकालको दरिलो खम्बा अनि साहारा बनिदिनु☺️ तिमि छोरि हौ तर छोराको कर्तब्य बाट कहिले पछि न हट्नु तिम्रो आमाले त्यो आधा शरिर काटेर हरेक पिडा सहेर तिमिलाई जन्म दिएको मा पछुताउनु कहिले पनि नपरोस सधै गर्भ का साथ मेरो छोरि हो भनेर शिर ठाडो पारेर हिड्ने बनाउनु 🥹स्वागत छ तिमिलाई यो सुन्दर धर्ति मा🥹❤️ @kamala @Anjal Magar @Hima Darlami @Mrs Thapa❤️ #congratulationstous #welcomebabygirl🥹