हे प्रभु ! मङ्गोलियन बाहेक हरु मान्छे नै होइनन् ? गुरुङ ,मगर , तामाङ , चौधरी , कामी ,दमै ,बाहुन हामी त सबै एउटै समाज मा बसेका छौँ त !। हाम्रो लागि सबै जात का छिमेकी छ्न् सबै सँग कति राम्रो सम्बन्ध छ के कुरा गरेको हो मेयर जस्तो मान्छे ले ।
2025-11-15 12:05:17
16
govinda paudel :
mongoliya KO saranarthi ho paster harke
2025-11-15 10:03:10
22
अत्रि :
अब हरके गयो
2025-11-15 11:12:06
8
Basnet Ram :
एउटा गल्ती ले आफ्नै भविष्य मा लात हान्यौ के गर्नु बुद्दी पछाडी भएपछी।
2025-11-15 11:14:19
28
rajesh :
चोर फटा दिउँसै चोर्न खोज्ने भिडियोले काटेर थोरै भाग सुनाएर मान्छेले भ्रम पार्ने काम नगर्नुहोला। 💪
2025-11-15 12:13:17
36
Sapan Limbu Sapan :
कस्तो पापी मिडिया हो हे भगवान यस्तो मिडियालाइ छिटै नर्कामा बास होस . पूरा भिडिओ काटेर अलिकती मत्र रख्ने अनि कुराइ नबुजीअन्तर बार्ता दिने कस्तो मानसिक्ता हो ?
2025-11-16 13:07:55
12
साजन देवान :
यहाँ हेर आँखा च्यातेर यो भिडियो १७ मिनेट ३५ सेकेन्डको छ ।
2025-11-15 15:43:32
16
raj giri :
हैट को हो फेरि उहाँ "अर्ध बुद्धि भयंकर "भन्ने उखान याद आयो हर्क साम्पाङ्ले यो भिडियो "mno पार्टी ले हामी मंगोल एक हौ भन्दै आरू जाति समुदायलाई गाली गर्नु गलत हो" तेसो नगर्नुहोस् भदै बनाएको भिडियो हो। एस्तो राम्रो भिडियो आधा हेरेर नकारात्मक बोल्नु भए है ।🤣😂😅
2025-11-15 13:01:51
6
❤️🇳🇵सुनिता🐷 टक्का🙏🏼 राई :
पहिला पूरा कुरा बुझ्नुस हेर्नुस अनि बोल्नुस 🙏
2026-01-10 04:16:38
2
rambahadurkonegur :
यो भिडीयो काटेर बनाएको हो यस्तो भ्रममा पर्नु हुदैन है!
2025-11-19 05:35:17
4
gc rai :
Pura video hernu paryo yo sabai Kura bujhnulai
2025-11-15 07:10:30
7
पञ्चलाल तामाङ दोङ गर सिन्धु :
अब बनाउने हो प्रधानमन्त्री अब बन्छ के
2025-11-16 06:07:53
3
🅰️nJaNa💗 :
Aii ko kamal dami xaaa😂😳
2026-03-07 09:13:27
1
⚛️🌍️🇳🇵✅ :
बल्ल बुज्दै छौ होइन
2025-11-18 15:37:24
4
Gban Thulung :
यो पुरा भिडियो देखाउनुछ त पत्रकार सर
2025-11-17 23:36:43
2
Dik Ram Rai653 :
यो क्लिप काटेर लगायेको रहेछ मिडियाले येस्तो नराम्रो काम गर्यो सबै जातिलाई समेतेको कुराछ
2025-11-18 18:13:15
2
@GP SUNAR 🇲🇾SYNGJA :
हर्का त हिड्दा हिड्दै मरेको सुन्ना पाम सुगुर त मरेपछि खसी काटि खान्छु
2025-11-17 21:53:21
4
Roman Limbu :
मैले हर्क सर को प्रतेक भिडियो हेर्न छुटाको छैन यो सत प्रतिशात झुट हो यो इन्टर भिउ लिने र भन्ने ब्याक्ती होनहार भ्रस्टहरु हुन
2025-11-17 15:32:29
4
T-ek@update :
त्यो भयर पार्टी नि एकल छ
2025-11-15 17:13:22
4
Kalika Prasad Nepal :
हर्कवाद देखिस होइन कस्तो हुँदो रैछ हर्केका लंगौटिका जुम्राहरु?? यो हर्क साम्पाङ पक्कै पनि मानसिक रोगी हो बेलैमा उपचार पाएनन् भने बौलाउन सक्छन।
2025-11-19 03:14:01
2
Tilak kanchha chamling :
Pura vedio Herera bolau hai sir
2025-11-15 09:57:01
1
ラディカ Mijar :
Jay hark
2025-11-18 02:03:40
2
RムZ ムOP :
यो भिडियो भनेको कुनै समय MNO ले उहाको निकै खोदो गरेको कारण भन्नु भएको नपत्याए भिडियो मै सुनिन्छ यो ताईनतुइको मान्छेलाई सोध्छ।😁
2026-01-28 18:06:46
2
Kala Dewan190 :
यो भिडीयो फेक हो यस्तो गर्नेलाई किन कारबाहि हुदैन ?
2025-11-19 18:45:25
1
To see more videos from user @drpviews, please go to the Tikwm
homepage.