@sathisujan2: रबि दाइमाथि पूरा सरकार लागेको थीयो तर आज पनि जनता जागिरहेका छन्। आन्दोलन होइन, सरकारविरुद्ध खबरदारीका लागि सारा जनता उठेका छन्। जनताले आफ्नै मोबाइल नम्बर राखेर ४० लाख हस्ताक्षर गरिसके — यो नै ठूलो जनमतको प्रमाण हो। अब समय आउँदै छ। हामी विचलित भएका छैनौँ, तपाईं एक्लो भए पनि साथ सदैव रहनेछ रबि दाइ। 🙏#sathisujan #news #nepal #justicforrabilamichhane🙏