@mayxay.36: máy xay đa năng tháo rời nồi#mayxaydanang #mayxaygiavi #dienmaytonghop #dienmaytonghop #mayxaythit #mayxaydanangcaocap #maylamruoc #tiktoklive @Máy xay thit

điện máy tổng hợp
điện máy tổng hợp
Open In TikTok:
Region: VN
Wednesday 19 November 2025 01:27:58 GMT
51965
394
110
49

Music

Download

Comments

hoang_na_20111998
Lê Na :
Xin giá
2025-11-29 04:32:51
5
dyrxme801igi
Nhàn Dương :
nghiên cối là chi vậy shop
2026-04-25 04:29:17
0
haiha10101972
haiha10101972 :
Cho mình giá
2025-12-21 13:07:35
0
vankhanh0213
Vân Vân :
Máy này có thay cho máy trộn bột được không shop
2025-12-13 10:52:11
0
kimtrinh599
kimtrinh :
Ib
2025-11-26 12:46:58
2
ngakhuibom
Nga :
giá bao nhiêu vậy shop
2026-01-16 03:13:22
0
www.tiktok.commebim4con
Mẹ bỉm 4 con :
E xin giá
2025-11-29 07:52:11
2
ngan_1410
Ngân_1410 :
Xin giá máy shop ơi
2025-11-27 03:50:49
2
userygywhs6cbz
Ngô Sang385 :
in
2025-11-30 13:56:11
1
hoanguyn1984
Hoa Nguyễn :
Sin giá
2025-11-28 05:37:42
1
id30122998
Thỏ Bôngg :
Xin giá
2025-11-28 14:50:41
3
tranthicanh0624
Trầnthicanh 050566 :
dần phải mua cối này thii tui mua bao nhiêu là cối vài hôm cháy hết
2025-11-25 04:07:44
1
hathinhung85
Hà Nhung :
xin giá ạ
2025-12-16 09:57:31
0
huongsen_92_
Hương Sen-92 :
Cho mình xin giá với ạ
2025-11-28 01:37:58
1
m.bm.3.con70
Hằng Nguyễn :
Nồi này say đc mấy kg ak
2025-12-09 21:44:01
0
kimcuc9894
kimcuc :
Xin giá
2025-11-27 05:08:05
2
huyentrinh242
Huyen Trinh :
Xin giá
2025-11-27 13:56:33
1
loncon91
Thư nguyễn :
xin giá
2025-12-09 12:47:40
0
hangnang_195
@Hằng Năng 995 :
E xin giá
2025-11-26 15:13:10
2
le.trang645
🏝️CÔ UT HỌ LÊ 🥰🌻 :
xin giá
2025-11-27 00:56:45
2
nhung.nguyen236
Nhung Nguyen :
giá bao nhiêu ak
2025-11-27 05:31:52
1
duyenchuot8
duyenchuot8 :
Bao nhiêu
2025-11-27 05:55:46
2
vy7047
vy7 :
bao tiên ae
2025-11-22 04:43:17
1
dailaogia5
Đại Lão Gia :
xin giá
2025-11-25 15:55:41
1
tranghoang2826
MyphamTranghoang1983 :
Giá bao nhiêu e
2025-11-27 02:53:37
0
To see more videos from user @mayxay.36, please go to the Tikwm homepage.

Other Videos

म कानुनविद् होइन। कानुनका सबै धारा, उपधारा र कानुनी प्रक्रिया मलाई थाहा छैन। त्यसैले यो  कुरा जान्न मन लाग्यो? विवाह गरिसकेपछि आफ्नो श्रीमान् वा श्रीमती हुँदाहुँदै जानाजान बाहिर सम्बन्ध राख्ने मानिसहरूलाई कानुनले के भन्छ? कर्मको अदालत प्रशारण भयपछि यति धेरै म्यासेज आए कि, पढ्दा मात्रै पनि आँसु थाम्न गाह्रो भयो। कोही दिदीहरू श्रीमानको परस्त्री मोहले गर्दा डिप्रेसनमा परेर छटपटाइ रहनुभएको छ, त कोही दाजुहरू श्रीमतीले बाहिर सम्बन्ध राखेर घरको इज्जत र सम्पत्ति सिध्याएपछि मरेतुल्य बन्नुभएको छ। त्यसैले थाहा पाउन मन लाग्यो यस्तो अवस्थामा हाम्रो देशको कानुनले के भन्छ?  कुनै स्पष्ट कानुन छ भने पीडित कहाँ जाने? कसरी न्याय माग्ने? यसको प्रचार हुनैपर्छ, किनकि मलाई थाहा नभएजस्तै धेरैलाई थाहा नहुन सक्छ। र यदि छैन भने बनाइनुपर्छ। कानुन भनेको समस्या समाधान गर्ने माध्यम पनि हो , यति ठूलो सामाजिक समस्या बनेको विषयमा कानुन किन नबनाउने ? यदि कानुन जनताको आवाजबाट बन्छ भने यो मेरो आवाज हो। यो आवाज मैले आजबाट उठाएँ।                    विवाहको मर्यादा थाहा हुँदाहुँदै जानाजान अरूको वैवाहिक जीवनमा प्रवेश गर्ने पुरुष र  महिलाका बारेमा पनि एकछिन कुरा गरौ । यो पृथ्वीमा अविवाहितहरु सकियका हुन् र ?  किन अर्काको श्रीमान् नै चाहियो ? किन अर्काकी श्रीमती चाहियो ?  अर्काको घरमा प्रेम खोज्नुपर्‍यो नै किन? अरे ओ नाम मात्रकी नारी! तिमीलाई लाज लाग्दैन अर्काको पसिनाको कमाइमा रजाई गर्न? अर्काको श्रीमानको नामको सिन्दूर र पोतेमाथि खेल्दा ऐनामा आफ्नो अनुहार हेर्दा कहिल्यै घिन लाग्दैन? आफ्नै श्रीमतीलाई धोका दिएर तिमिसंग सुरु भएको प्रेमले तिमीलाई  धोका दिदैन भन्ने ग्यारेन्टी कहाँ छ बुईनि ? भोलि तिमि जस्तै तिम्रो ज्वाईको प्रेमिका तिम्री छोरीको जीवनमा आयो भने?  तिमीले त्यो महिलालाई प्रेमिका भनेर बुझ्छौ कि अरुनै मैले यहाँ लेख्नै नसक्ने नाम दिन्छौ ? हो तिमि आज त्यहि मैले यहाँ लेख्नै नसक्ने नामकि भयकि छौ , परिवर्तन गर आफ्नो परिचय । अनि दाजुभाइहरू तिमिहरुलाई  बाहिर सम्बन्ध राख्न freedom चाहियको छ है तर आफ्नी श्रीमतीले त्यही freedom प्रयोग गरिन् भने सहन सक्छौ? मन र दुखाई त सबैको एउटै होईन र ? मैले आज तपाई भनिन र त्यसको लागि म क्षमाप्राथि पनि छैन।         देशलाई फेरि सोध्न चाहेँ!! वैवाहिक विश्वास भत्किँदा पीडित कहाँ जाने? यदि उत्तर छ भने सबैलाई थाहा होस्। यदि उत्तर छैन भने उत्तर बनोस्।अन्तत : कसैको आँसुको हिसाब हामीले नराखौला तर जीवनले पक्का राख्छ।कर्मको अदालतले ढिलो बोलाउन सक्छ तर त्यसको फैसला हराउँदैन। अनि कर्मको अदालतमा न पैसा चल्छ न त बहाना नै .. यत्ति चाहि याद रहोस् ….. ✍️Dipa Simkhada #wordsbydipa #dipasimkhada #dsrory

About