@binupokharel44: याहाँहरू कत्तिको म्याडम(म्याम) भनाउन र भन्न रुचाउनुहुन्छ ? खुबै रुचाउनुहुन्छ होइन ? म पनि त्यसै थिएँ । तर नि फान्सेली महिलाहरू त म्याडम भन्दा ,झर्कन्छ्न् रिसाउँछ्न् । सुरुमा त म्याडम शब्द कसरी बन्यो त्यो हेरौं - आज हामीले म्याडम अंग्रीजीबाट लिएर चलाएको भएपनी यो शब्द फ्रेन्चको ma dem बाट आएको हो । फ्रेन्चमा ma dame को अर्थ हुने रैछ my lady अर्थात् मेरी उनी । यहि मादेम अंग्रेजीमा म्याडम भएर गयो । अनि म्याडम म्याम हुँदै हाम्रो जिब्रोमा यति स्वादिलो भो कि हामेओ दिदी,बैनी,गुरुआमा, देवीजी जस्ता अत्यन्त आदरार्थी शब्दलाई नै नमिठो बनाइदियो । अब बुझौं maadem शब्द किन घृणा गर्छन् फ्रान्सेली भनेर । जब १७८९ – १८५० : फ्रान्सेली क्रान्ति भयो तब फान्सेली समाजका एक एक तौल तरिकामा उल्टफेर आयो । त्यहाँका पुराना मुल्यमान्यता हरू सबै भत्किए । र एकदमै सुन्दर के भन्यो भने त्यो क्रान्ति पछि महिलाहरू आत्मानिर्भर हुन जोडदिए । या सबैभन्दा पनि फ्रान्सेली महिलाहरू स्वतन्त्रता महसुस गरे । अनि अचम्मको कुरा स्वतन्त्र भएका महिलाहरूको पहिलो आत्मानिर्भर हुने पेशा चै वेश्यावृत्ति थियो । या आत्मा निर्भर भएका महिलाहरूको पहिलो पेशा बन्यो वेश्यावृत्ति । अनि त्यो युगमा वेश्यावृति केवल पेशा थिएन - त्यो आकर्षक र रहस्य को केन्द्र थियो । त्यसैले एक दुइ होइन राजा–रानीको पतनपछि अभिजात वर्गका धेरै महिला वेश्यावृत्तिमा गए । - र ती वेश्यालयका प्रमुख महिलाहरू यति शक्तिशाली भए कि उनिहरू नै राजनीतिको निर्णयमा पनि प्रभाब राख्थें । एक वेस्यालयकी प्रमुख त प्रदेश प्रमुख जस्त्तिकै प्रभाव राख्ने हुन्थें । जसलाई (“Madame of the house”) भनिन्थ्यो । किनकि त्यहाँ देशका प्रभावशाली ब्यक्तिहरू,ठूला ठूला नेता,विदेशी पाहुँना त्यहाँ गएर समय बिताउँथेँ । त्यसैले उनिहरू नै राजनैतिक कोर्स परिवर्तन गर्न सक्थें । अनि ती महिलालाई मेरी मात्रै हुन् भन्ने जनाउन ती शक्तिमा भएका मान्छेहरू त्यहाँ पुगेर तिमी मेरी मात्रै हौ भन्ने जताउन । Madame अर्थात् उनी मेरी हुन भन्थेँ । र अरूलाई पनि म्याडम भनेर चिनाउँथे । अनि पछि गएर Madame को अर्थ वेश्यालयकी प्रमुख भन्ने बुझायो । गुगलमा गएर “Madame Claude” खोजी गर्नुभयो भने धेरै कुरा देखाउँछ । (उनी १९६० तिरकी पेरिसकी उच्चस्तरीय वेश्यालय संचालिका थिइन । जसको प्रभाव देशमा मात्र होइन विदेशमा पनि थियो । धेरै देशका फ्रान्स पुग्ने रास्ट्रप्रमुख हरू उनलाई भेट्न रुचाउँथे । कति खुल्लामा त कति गोप्यरुपमा । यसरी वेश्यालयकी प्रमुखमा भएको शक्ति स्वतन्त्र र बिलासिता देखेर फ्रान्साका महिलाहरू उनिजस्तै हुने सपना देख्थेँ । या Madame हुने होडमा हुन्थे । यसरी वेश्यालयकी प्रमुख बाट बनेको हो Madame शब्द त्यसरिनै चिनिन थालियो । र त्यहाँका महिला आज म्याडम भनेर कसैले बोलाउँदा यो शब्दले तिनै वेश्यालयका प्रमुख को ,पुरानो तरिका,विवाह गरेकी, यौंन सुख लिएकि, बुढी आमा जस्तो महसुस गराउने भएर आज पनि त्यहाँका केटीहरू म्याडम भन्दा रिसाउछन् झर्कन्छ्न । “म विवाहित छु कि छैन,या यौंन जीवनमा छु कि छैन त्यसको आधारमा मलाई वर्गीकृत नगर्नु।” म कसैकी उनी या यौंनिक जिवन साटेको महिला हुँकी होइन भनेर किन भनौं । त्यसैले मलाई “Madame” नभन्नु । म “Mademoiselle” हुँ । र त्यसै भन्नू भने मजिलाहरूले । तर हामी ? हामी मुर्ख कस्तो रमाइलो मानेर म्याडम शब्द प्रयोग गरिरहेका छौं । हुँदा हुँदा आज त स्कुलको गुरुआमा म्याडम , श्रीमती म्याडम ,केटी साथीहरू सबै म्याडम । फेरि शब्द नभएर होर ? गुरुआमा,दिदी बहिनी जस्ता उच्छ आदरार्थी शब्द छन् त । त्यसैले अब म्याडमको ठाउँमा दिदी भनौ ,बहिनी भनौं अति सम्मानजन शब्द छ गुरुआमा भनौं । देबी जी भनौं न । तर Madame नभन्नुहोला या वेश्यालयको प्रमुख नभन्नुहोला ल। अनि जसले नजानेर म्याडम भन्नुहुन्छ उहाँलाई यो भिडियो सेयर गर्दिनु होला है । 🙏🙏 #everyone #explore #culture
Binu Pokharel
Region: NP
Thursday 20 November 2025 14:01:44 GMT
Music
Download
Comments
ritagautam :
मलाई सबै भन्दा सर्है मन नपर्ने शब्द ।।।।
2025-11-21 03:25:41
250
SHOVA :
मेडम भनेको मलाई पनि मन परदैन
2025-11-20 19:22:10
85
Aprana sunam :
sir को अर्थ पनि बुझाउनु न
2025-11-21 05:03:46
6
Bhupal bhattarai basista :
यी नानीको कुरोलाई सबैले मनैदेखि बुझेर सभ्य भएर बहिनी नानी दिदी भन्ने बानी बसालौँ।
2025-11-20 23:46:47
31
माया :
शक्तिको केन्द्र रहेछ, त्यहि शब्द प्रचलनमा आएको रहेछ, मैले त यसमा केहि आपत्ति देखिन, त्यो शब्दमै चाहिँ के खराबी भयो र ??
2025-11-20 23:20:23
12
SUREN_LIMBU :
यो कुरा लाइ पनि बुझौ
नेपाली समाज अफबाह नफैलाउ।
2025-12-10 04:53:02
3
💍🦋💙 :
right 👍👍
2025-11-26 15:51:06
1
Sharada Dhungana :
ल आजदेखि मलाई म्याडम कसैले नभन्नुहोला मैले नि भन्दिन है त साथी हो।
2025-11-29 16:50:45
2
Bishnu Subedi :
मलाई मन पर्दैन खै किन हो
2025-11-20 16:45:10
5
Sushmi Lamichhane🔱 :
मलाई त मन पर्दैन यो म्याडम स्याडम
2025-11-21 02:32:32
16
sabitri.tripathi0 :
म्याम भन्ने मन पर्छ।
2025-11-22 09:39:44
5
सिर्जना :
मलाइ त फिटिक्कै मन पर्दैन
2025-11-23 05:13:48
7
sharada🧿🇳🇵 :
मलाई बिल्कुल मन पर्दैन 😅
2025-11-20 14:45:49
10
Chintaharan Prajapati :
chat jpt यस्ते भन्छ ...म्याडम" (Madame) भन्नु फ्रान्सेली भाषामा एउटा सम्मानजनक सम्बोधन हो, जुन अङ्ग्रेजीको "Mrs." वा "Ms." जस्तै हो। यो सम्बोधन प्रायः विवाहित वा कुनै पनि वयस्क महिलाको लागि प्रयोग गरिन्छ र यसले कुनै पनि नकारात्मक अर्थ वा अपमान झल्काउँदैन।
तर, केही सम्भावित कारणहरू जसले गर्दा तपाईंले "रिसाउछ" भन्ने देख्नुभएको हुन सक्छ:
अन्तरंगता वा उमेरको बारेमा संवेदनशीलता: कतिपय युवा वा एकल महिलाहरूले आफूलाई "म्याडम" भनेर सम्बोधन गर्नु उमेर थपिएको वा औपचारिक मानेर रुचाउन नसक्ने हुन सक्छ। उनीहरूले "मादेम्वाजेल" (Mademoiselle) भन्न रुचाउन सक्छन्, जुन "कुमारी" वा "युवती" को लागि प्रयोग हुन्छ। तर यो पनि हालै धेरै औपचारिक कागजातहरूबाट हटाइएको छ।
प्रसङ्ग (Context) को कुरा: सबैभन्दा महत्त्वपूर्ण कुरो भन्ने तरिका र प्रसङ्ग हो। अपरिचित व्यक्तिले ठाउँ-ठाउँमा "म्याडम" भन्दा जानेबुझेको मित्रले "हेर, म्याडम!" भनेर भन्यो भने, यसको अर्थ फरक हुन्छ।
अंग्रेजी "Ma'am" सँग भ्रम: अङ्ग्रेजीमा "Ma'am" भन्नु पनि सम्मानजनक हो, तर केही संस्कृतीहरूमा यसले उमेर थपिएको झल्काउँछ, जुन केहीलाई मन नपर्ने हुन सक्छ। फ्रान्सेली "म्याडम" यस्तो होइन।
सरल उत्तर: "म्याडम" भन्नु फ्रान्सेलीमा सम्मानजनक हो। तर यदि कसैले रिसाएको देख्नुभयो भने, त्यो शब्दको कारण होइन, तर भन्ने ढङ्ग, प्रसङ्ग, वा व्यक्तिगत रुचि को कारण हुन सक्छ
2025-12-19 01:45:45
0
सन्तोष आचार्य :
अर्थको अनर्थ लगाउने ताई न तुईका गुहिए कुरा
र "मलाई पनि मन पर्दैन" भन्ने हरु लर्को
2025-11-30 02:47:03
2
Zamauna Thapa :
मैले पनि पछि मात्र थाहा पाएको यो शब्दको अर्थ तर जुनसुकै अफिस हरुमा प्राएजसो दिदी बहिनी नानी भनेर सम्बोधन गर्दा पुलुक्क हेरेर ठुस्स पर्छन् वास्ता गर्दैनन् जब म्याम मेडम भन्नू पर्छ मुसुक्क हासेर ढिलो हुने काम पनि छिटोभन्दा छिटो गरिदिन्छ्न .....बुझेर हो कि नबुझेर हो....साएद नेपाली शब्दकोश मा यो शब्दको अर्थ भएको भए चाहिँ पक्का पनि सबै लाई थाहा हुन्थ्यो होला।
2025-11-21 02:44:10
8
Bina Maharjan :
मलाई त दिदी बहिनी दाई भाइ भनेकाे मन परछ सबै भनदा मन नपरने शब्द नै मेडम सर कसैले भने भनी रिस उठछ
2025-12-06 11:39:14
1
unisha :
रिस उड्छ काम चै नोक्करले सरह गर्नु पर्छ🤣
2025-11-22 13:04:22
6
❤️🌻👏 :
ma tw ruchadin kin ho kin🥺
2025-12-05 13:40:04
1
Kushum Budha Magar :
but in context of Nepal Madam title is respectful and ma'am is very informal title for ladies and I prefer saying madam to our respected ladies. and if they respect me as well they call me madam. m not in bidesh 😁
2025-11-28 03:44:17
2
NovaSpark :
maile ta mam vnxu mlai pni madam vnna man prdain
2025-12-02 10:46:59
1
🍀I am a lucky 🍀 :
noooo manpardaina malai ta.😞😞😞😞
2025-11-25 15:10:48
1
Pabitra Ghimire :
miss bhanne ho
2025-11-26 06:49:31
1
D Leela collection :
मलाई त मन पर्दैन मैडम भनेको बरु दीदी, बहीनी भनेको राम्रो लाग्छ
2025-11-29 07:45:47
1
Jamuna_Aryal_Pokhrel :
मलाइ नि मन पर्दैन😏😏😏 म्याडम भनेको
2025-11-29 06:22:09
1
To see more videos from user @binupokharel44, please go to the Tikwm
homepage.