@sunil_______gurung: #fypシ゚

सुनिल गुरूङ
सुनिल गुरूङ
Open In TikTok:
Region: NP
Friday 21 November 2025 06:34:12 GMT
1058889
65749
195
7689

Music

Download

Comments

susey_138
ꜱᴜ - ꜱᴀɴɴ 🥷 :
उमेर बढ्दै जाँदा मुस्कान सस्तो हुँदै जान्छ र जिम्मेवारी महँगो।❤
2025-11-22 15:48:02
28
puza6673
🧿 :
त्याग्नुलाई पनि प्रेम भनिन्छ रे, उसलाई अरुको भएको हेर्न सक्नु तर आफू अरुको हुन नसक्नु लाई चै के भनिन्छ.?🥺💔
2025-11-26 23:03:24
3
sarojbajgai2
:
प्रयास एकतर्फी थियो, तर मैले दोष भाग्यलाई दिएर चित्त बुझाए।🥺💖
2025-11-23 14:39:41
12
shusheela__dhakal
~sʜᴜsʜᴇᴇʟᴀ~💙✨ :
भाग्यमानी हरुको भीडमा एउटा अभागी हुनु पनि त भाग्यको कुरा हो..!!❤️‍🩹🙂
2025-11-22 16:01:24
18
waa__ng__leeng
काले___OfFiCial ❤️‍🔥 :
देख्नेलाइ देखिसके अनि चिन्नेलाई चिनिसके,यो बुझेकि कोहि आफ्नो हुँदैन ।।❣
2026-01-21 19:41:27
2
avhi_chettri
StrAnGer🧿 :
कुनै बेला आफुलाई खुबै भाग्यमानी ठान्थे समय बित्दै जाँदा आज आएर संसारकै अभागी ठान्छु ..!!😫🥺❤️‍🩹
2026-01-30 12:04:58
4
durgabohara58
👩‍🎓 :
vanne kei sabda naii xaina 🥺🥺
2025-12-08 04:15:49
1
yourkali42
OnlY_Me.. 💫🦚🦋 :
म आफैलाई घृणा गर्छु, मैले आफ्नो खुसीको लागि अरुको खुसी
2025-12-28 04:35:09
1
nirmalakasera045
Nirmala kasera🍒⃝ :
आफैले आफैलाई हेर्छु कस्तो भाग्य लिएर जन्मेछु पिर लाग्छ जिन्दगीमा असफलताले चारैतिरबाट घेरेको देख्दा कस्तो जुनी लिएर आएछु कठै यो धर्तीमा म आफैले आफैलाई नै भुल्छु। एकान्तमा बस्न मन लाग्छ हजुर मलाई खै के भयो यो मनलाई एकोहोरो टोलाइरहन्छ यो मन भविष्य सम्झेर एक्लै बस्छु। धेरै कुरा सोचेर केही छैन म छु नि नसोच धेरै भनेर आफैलाई सम्झाउँछु। :कुनै बेला आफूलाई खुबै भाग्यमानी ठान्थे समय बित्दै जादा आज आएर संसारकै अभागी थान्छु!!
2025-12-16 14:06:31
3
aasey900
アサ😘❤️ :
Aww🥹🥹🥹
2025-11-21 16:47:32
0
rajendrakc78
Rajendra kc :
चिन्ता नगर टाढा जाँदैछु। तिमीदेखि यही आशा गर्छु मेरो कारणले गुमाएका तिम्रा सबै खुसी फिर्ता मिलुन😥 🙏
2025-12-07 19:41:33
1
chameli.mr
__🖤CHAMELI M.R.🖤__🐀🐭🇳🇵 :
मेरो त म आफैलाइ भाग्यमानी भन्नु दिन पनि कहिले आएन 🥺
2025-12-05 21:06:24
1
saraswati.saru7
🌙Sumina____🪬🤍 :
avagi khapper jata gayni thakker k garnu🥺astaii pidama xu baru mukta huna pay hunthyo vagwan aru kaii chaha xaina😔❤️‍🩹
2025-11-23 16:12:26
1
mayathapamagar656
Maya Thapa Magar :
सायद सातमा मेरो बाबा नभएर होला 🥺😭😭😭😭
2025-11-22 09:38:41
2
mr.lymboo2
Mr. Lymboo :
थाहा छैन भाग्यमानी थिए,या अभागी समय ले दियो, अनि परिस्थिति ले लुट्यो!!!❤️‍🩹🥺
2026-01-30 04:04:38
1
neyru474
NeeRuTa🦋🌸🧿 :
कुनै बेला आफूलाई खुबै भाग्यमानी ठान्थे समय बित्दै जादा आज आएर संसारकै अभागी थान्छु!!
2025-11-23 19:37:49
5
pabitrabhattarai71
❤️Pabitra Bhattarai ❤️ :
कुनै बेला आफूलाई खुबै भाग्यमानी ठान्थे समय बित्दै जादा आज आएर संसारकै अभागी छान्छु!!
2025-11-21 15:07:45
3
ashrubismrit
अश्रु विस्मृत :
तिमीले मलाई भुल केही छैन..! जुन दिन मैले तिमीलाई भुल्नेछु, सम्झिनु — यो स्वार्थी दुनियामा म स्वयं नै रहिन😊।
2026-02-11 15:29:18
1
saritaacharya02
🐰...saruu💓🐰... :
aww🥺
2026-01-16 07:03:44
0
sirjanaghimire683
Sirjana karki :
Sem🌷
2026-01-30 17:05:08
0
pabitrathapamagar4
NEVER FORGET ME :
touching
2026-03-09 06:36:44
0
sunkeshari_tamang40
ɎØ₦J₳₦_ツ 🌼sunKesHari! :
म त्यो बिच बाटोमा उभिएको छु जाँहा न मसँग मृत्यु अंगाल्ने साहस छ न त जिबनलाई सम्हाल्ने साहस छ🥹😭
2026-02-02 16:16:45
0
smirty76
Taurus _♉️ :
सबैलाई खुसी पार्ने म कतिबेला एक्लै भएछु अत्तोपत्तो नै पाइन ।❤️‍🩹🥺
2026-07-22 14:36:29
0
underrated.dp
🩵🌝 :
यदि तिम्लाई फूल मन् पर्छ भने त्यसलाई बोटमा सजाउ कानमा सजाउदा त त्यो वोईलाई जान्छ 🩵
2026-08-12 11:01:22
0
sunarlila02
. :
same to you🥹💔
2025-11-22 10:11:39
0
To see more videos from user @sunil_______gurung, please go to the Tikwm homepage.

Other Videos


About