Wenzel Nupp4Z :
आहा, कति राम्रो photo यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो, सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा पारेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो, बयान गर्न सक्दिन म आहा कति राम्रो photo देख्न, त सुन पनि देखेको हो, जुन पनि देखेको हो, तर २४ करोड को सुन पनि देखेको हो, तर यस्तो photo अह कहिले देखेको थिएन । धर्तिको कस्मिर हो । सगरमाथा को सिर हो । बाकी तारिफ अर्को photo मा धन्यवाद !🙏
2025-11-23 11:21:42