@manavsewaashram00: खै कहाँ बाट हेर्दै होलान् ती छोरा जसले आश्रम सम्म पुर्याए😥#आमा #manavsewaashram

Manavsewa Ashram Jhapa
Manavsewa Ashram Jhapa
Open In TikTok:
Region: NP
Sunday 23 November 2025 15:02:47 GMT
514040
72077
3394
2423

Music

Download

Comments

taradhakal416
ईटहरि बासि म💜💙💜❤️ :
छोरा भन्दा पनि बुहारि आए पछि प्राय बा आमा धेरै हुने गर्छन ।।
2025-11-24 02:20:30
273
samjhana328
samjhanah :
आमा त आमा नै हुन नि चाहे तिम्रो होस या मेरो 🥰❤️
2025-11-25 13:59:43
214
magarkeshu3
magar keshu :
आश्रममा पुर्याएका छोरा बुहारीको पनी यो उमेरमा त्यही ठाउँमा पुग्न परोस् भगवान🥺🥺🙏
2025-11-28 12:56:52
50
magarprem7770
Prem Magar :
धेरै पढेर तन्न पैसा कमाएको छोराछोरी भन्दा खाडी मा 25/30 हजार कमाएर आफ्नो बुबा आमा छोराछोरी श्रीमती लाई खुशी पार्ने हामी धनी रहेछौं ❤️❤️आमा।
2025-11-26 17:35:08
18
anish.gharti878
M.R Bhujel :
म भिक् मागेर भय पनि मैले मेरी आमा लाई पाल्ने क्षु तर यस्तो दिन कहिले पनि आऊ न दिने क्षैन 🥺🥺🥺🥺
2025-11-24 13:19:54
26
geetu0817
<<§Gitaa🧿🍀§>>.. :
“A mother is like a god. No one should ever hurt her. She is the one who can do anything for our happiness and loves us selflessly. That is why we must always respect our mother. You can buy everything in this world, but you can never replace your mother.”🥹🥺🫶💗
2025-11-27 12:59:23
3
sushmaacharya
Sushma Acharya :
किन बिर्सियौ नी छोरा तिमीले ती आमाले गरेको दुःख तिमीलाई त खाना खान नसक्दा आमाका इनै हातले खुवाएको आज आमाले खाना खान नसक्ने अवस्थामा वृद्ध आश्रम मा लगेऊ कसरी तिमी सक्छौ नी मुटुको टुक्रा भनेर हुर्काएको सन्तानले जुन बेला सहरा चाहिन्छ त्यो बेला आमालाई आफू बाट अलग गरेउ तिमीलाई त माया हुनु पर्ने होनी बुहारीलाई माया नभए पनि जस्तो सिकाउँछन् तिम्रा सन्तानलाई त्यस्तै सिक्छन् तिम्रा सन्तानले पनि यही पाठ सिक्छन् की भन्ने पीर भयेन तिमीलाई 🥲🥲🥲 बाबा आमाले ले केही माग्दैनन् तिम्रो सहरा र केवल पेट भरि दिए हुन्छ त किन धेरै हुन्छन् आफ्नै बाबा आमा 🥲🥲 जे सक्छौ त्यही खुवाउ तर बुढेस कालमा यसरी एक्लै नपारु न सबै दाजु भाई दिदी बहिनी हो हामी मान्छे भएर जन्म लिए पछि मान्छेकै व्यवहार गर पर्छ यता पशु लाई त आफ्नो आमा को माया हुन्छ अनि अन हामी मान्छे भएर जन्म लिनु को के अर्थ यस्तो हुँदा 🥲🥲🥲🙏🙏
2025-11-30 06:49:08
9
raidarradhe980
🇳🇵¥ Raidar¥राधे💔🇳🇵 :
पैसा ले अन्धकार बनाइ दिय उनिहरुलाइ,तर बिर्सेछन ती नालायक जतिले पैसा कमाउन सक्ने बनाउने नै ती आमा बाबा हुन भनेर,मत सकेको सारा खुसी समर्पित मेरि आमालाइ❤️❤️❤️🙏
2025-11-23 17:15:57
19
anjanakhanal12
अNजNa :
आफ्नो आमाबुवालाई जति माया गरिन्छ त्यति नै आफ्नो श्रीमानको आमाबुवालाई नी सबैले माया गर्न थाले भने कुनै आमाबुवाको पनि यस्तो हालत त हुने थिएन😶
2025-11-30 13:51:40
1
laxmipokharel053
laxmi pokhrel :
मैले भिडियोबाटै झिंगा धाइरहेको बिचरा हजुरआमा दाल दही खादै हुनुहुन्छ 🙏🙏🙏❣️❣️
2025-11-24 00:42:29
7
nanusamjhana
नानू सम्झना :
आमा लाई यो ठाउँमा पुर्याउने ती छोराछोरी लाई आश्रम पनि नमिलोस भगवान
2025-11-30 17:36:39
4
deeparai827
Raini🥀 :
Yo अवस्था ma Khuwai दिनुपर्ने बेला मा afei Khnu pareko xa😭😭😭 Love you ammaa
2025-11-30 00:23:59
1
naren.limbu.lawati
naren limbu lawati :
धिकार छ ती छोराछोरीहरुलाई।
2026-01-14 14:12:02
3
krishnarana464
krishna09856 :
🙏❣️🌺:आश्रममा पुर्याएका छोरा बुहारीको पनी यो उमेरमा त्यही ठाउँमा पुग्न परोस् भगवान🥺😭
2025-12-04 08:45:05
3
husband_wife195
🕉️Husband💥Wife🕉️ :
सलाम छ ती महान व्यक्तिहरूमा जसले असहायहरूको मद्दतको लागि आश्रमहरु खोलेर सेवा गर्नुभएको छ🙏🙏
2026-01-17 04:16:47
2
bikram_aryan
Mamu Chora❤️💕 :
जब यस्तो दृश्य देखिन्छ नि एक दम पिडा हुन्छ । जुन समय छोराछोरीको माया को आवश्यक पर्छ नि उनीहरुले आमा बा लाइ बोझ सम्जेर घर बाहिर निकाल छन् । भोलि आफ्नो नि तेस्तो दिन आउछ भनेर सोच्दैन ।
2025-12-03 16:22:14
2
sangeet466
संगम 🎼🎶🎵 :
भगवान ती छोरा बुहारीलाई पनि समयको कालान्तरमा यसरी नै आश्रममा पुर्याइदेउ न ल।😭😢
2025-12-01 18:55:56
1
rokkirati1
प्रेम बिसाल :
🙏🙏🙏🙏🥰😎आमा🙏🙏🙏
2025-12-15 14:06:03
1
sanney388
️🅰️🅰️R🅰️Tℹ️💍 :
yesto din koi aama ba ko na aawos😥😥
2025-11-28 15:07:27
1
poonambhandari09
💎Christy💎mom :
🙏🏻🙏🏻🙏🏻🙏🏻Aama
2026-01-25 14:43:59
0
taraphuyaldhakal123
Taraphuyaldhakal❤ :
aama 🥰
2026-03-14 02:52:50
0
nisha.magar06
Nisha Magar :
Aama 🙏🙏❤️
2026-05-16 03:13:02
0
madav.tamang7
Madav Tamang :
aama 🙏🙏♥️
2026-02-21 03:38:42
0
sitadulal605
sitadulal605 :
हे भगवान् बिचरा आमा 🙏🙏😭😭😭😭
2026-01-26 15:10:02
0
tarakcpaudel06
tarakcpaudel06 :
यस्ता दिन कसैको न आओस, सारै मन दुख्यो यो भीडीयो देखेर🥲
2025-12-06 03:32:47
0
To see more videos from user @manavsewaashram00, please go to the Tikwm homepage.

Other Videos


About