@mero_samraat2: Negative comment देखेर पारो तातेर आयो...बिशेष for Negative comments जब हजुरहरुको आफ्नै घर,आफन्त वा छेउका छिमेकी को मा यस्तो घटना घट्दैन नि केही पनि थाहा पाउनुहुन्न..कसैको जिन्दगीको सवाल छ त्यसैले ओठ लेपार्दै Negative comment गर्न जरुरी छैन..।।#fyp #fypシ #fypageシ #savegirlchild #nepalitiktok