Rabi Khadka :
कुरो जता लाग्यो त्यतै जान्छ,,छोराले आफ्नो भन्दा धेरै पैसा कमावस् धनी होओस् उसका छोरा छोरीलाई सुखले हुर्कावस्,,सम्पति कमाउन सकेन भने पछि आफ्नै अगाडी बुहारीले छोरालाई हेपेको मुख लागेको झ्गडा गरेको देख्नु पर्छ,त्यसैले दुनिया गाको विदेशमा गएर पैसा कमावश भन्ने लाग्छ,,बुढेसकालमा छोरो चाहिन्छ भनेर आफै सँग राख्यो भने उसको भविष्य के होला बरु आफनो जे सुकै होस् भन्ने चाहन्छन् बाउ आमाले तर,,,,,,,,,,,,लायक र बुद्धिजीवी छोराले सर्प पनि मार्छ लाठी पनि भाच्दैन,,,,,
2025-11-25 07:09:02