कसै संग केइ गुनासो छैन
म् सधैं एकलै थिए र एकलै छू
न म् कसैको थिए न मेरो कोई थियो🥹😢😢💔💔#सानु😢
2025-11-27 07:21:31
17
sad boy😔💔 :
@रानी Mᴀɪᴄʜᴀ✿ sry jindagima aaykoma sry maya gareyko ma and
thanks for malaii doka deykoma aasu bagaideko ma 😥😥😭😔😔💔💔💔😥🙏🙏
2025-12-08 21:14:08
0
रू pa❤️ :
मुटु दिएर आशु उपहार पाएको मान्छे हु
म अब मरि हत्ते गरेर कसैलाई आफ्नो बनाउदिन म😢
2025-11-26 14:06:36
2
Nanu💙 :
दुनिया स्वार्थि छन यहाँ आफ्नो पीडा मात्रै देख्छन अरुकाे देख्दैनन त्यसैले त म आज एक्लै रुदै छु कसैले देखेन 😥😥😥
2025-11-27 03:08:05
2
Tenzzing Norbo :
माया नभएर हैन 🙏😪सहन नसकेर हो म आफै back भाएको🙏💔
2025-11-25 01:41:07
6
♡ :
Mero tw man xain kahaa bat Dukha xa haii 😳😳
2026-06-14 17:41:23
0
Bista Jii 🫶🫂😘💐 :
हत्या भैसक्यो त्यो फुल को जब बोटबाट चुडियो,🥹
अब के फरक पर्छ र फुल लाइ मन्दिर जावोस या आर्याघाट..😔😔😔 😢😭😭😭😭
2025-11-25 13:36:48
1
𓆩𝐺ᴀɴᴇsʜ♡𓆪 ༺K𝔥α𝕥rΐ༻ :
फुल जस्तै तिम्रो जिन्दगी मा म काँडा भएर आएको मा sorry माया
तिमीलाई माया गर्छु भनेर आएको त बोज भएछु माया sorry🫶🫀😭😭
2025-11-26 17:20:53
4
BiNu..💝 :
न म तिम्रो भए
न घर परिवार ..💔🥹💖
2026-07-26 08:48:32
0
जिन्दगी को सपना बिसोकर्मा :
हो नि है😥😥😥
2025-11-24 20:05:18
0
🤞8848😜🫵 :
प्रेम थियो र त सिन्दुर बिना पनि पुरै हक दिएको थिएँ.
हैन भने आफ्नो इज्जत कस्लाई प्यारो हुँदैन..!!🥹💔😭
2026-03-31 17:39:31
0
S🅰️NA🕉️💙💙 :
लेख्न मिल्ने भनेकाे चाहि
शब्दहरू मात्रै रहेछन
ठ्याक्कै मन दुखेको चाहि
लेख्न नमिल्दो रहेछ..!!🥺🥺
2025-11-24 20:45:52
4
💫S🤲🤲 :
maya garerw aasu matrai milxa 🥺🥺🥺🥺
2025-11-28 15:53:46
1
RANii ❤️ 💫 :
तिम्रो मन दुखएकोमा हृदय देखि नै माफी माग्छु ' अब मेरो त मन नै छैन कहा दुख्छ र है
2026-01-16 22:13:24
0
ममता नेपाली🌺🦋❣️ :
touching
2025-12-09 13:39:00
0
@ल्याङ फ्याङ10✌️ :
म न तिम्रो भए
न घर परिवारको ।। 😥
2025-11-25 11:48:00
11
S🅰️NA🕉️💙💙 :
यदि साथहरु छुट्नका लागि बनेका
हुन भने ,यादहरु बिर्सनका लागि किन
बनेन् ??🥺
2025-11-24 20:45:17
7
prakash prakesh💔 :
म सँग दिल मात्र छ तर महसुस छैन 🙏🙏
2025-12-06 08:43:08
0
Bishal Ghimire :
यहाँ साचो को लागि होइन, खाचो को लागि मात्र बोल्ने गर्छन् मान्छेहरु ।हीरा पाएपछि सुन बिर्सिने, उज्यालो पाएपछि जुन बिर्सिने अनि धन कमाएपछि गुन बिर्सिनेहरु धेरै छन्
2025-12-28 18:31:35
0
🙏पश्चिमे 🥷⁉️ :
मन परेको चङ्गा चुँडिएर
गइहाल्यो, भेटाउने ले
सम्हालेर राखिदिए हुन्थियो ❤️🩹