सुन्दर भिडियो हजुरको सारै मन छुने शब्दहरू कसैलाई बचाउन आफू भत्किएर बस्नु पनि एउटा नि:शब्द प्रेम हो,जसको मूल्य कहिल्यै तिर्न सकिँदैन,साथै तपाईको हरेक दिन हरेक समय सफल बनिरहुन,हरेक कदम कदममा सफलता नै सफलता मिलिरहुन,भगवानको आशिश मिलिरहुन,जिबन सदा सुखमय बनिरहुन,फुल खोज्दा बगैचा मिलिरहुन,ढुगो खोज्दा देवता मिलिरहुन,शितल खोज्दा छहारी मिलिरहुन,पानी खोज्दा अमृत मिलिरहुन,जिबन सोचे को भन्दा पनि सुन्दर रहिरहोस,सबैको साथ सपोट मिलिरहुन,अनगिन्ती शुभकामना🙏🏻🌹
2025-12-01 09:24:23
0
To see more videos from user @chiran_dhungana, please go to the Tikwm
homepage.