शेर बाहादुर देउवा जनतको मुदा उठ्यार आयको मिडियामा भाइरल भयर आएका होइन सम्मान छ सेर बहादुर देउबा
2025-11-27 14:52:19
168
[मुकेश सिंह क्षेत्री] :
हो ल्याप ल्याप😂😂
2025-11-27 11:51:08
59
Kumar :
हो त नि कुरा सुन्न बोलाको हो भने पूरा सुन्नु परो नि
2026-01-02 12:40:52
3
BHOLA BHAI :
यसैको बदला लिन पाठकले हिलटन जलाई दियो 😂
2025-11-28 06:12:16
52
नेपाल सेरोफेरो :
शेर बहादुर ईमानदार माँछे हो ।
2025-12-02 16:09:32
9
निरज पुन मगर :
यति पहिला देखिको रिस रैछ त अनि पछि लागेको रैछ
2025-11-27 08:28:49
29
Amrit Magar :
सुन्नुस भन्दाभन्दै समय सक्यो 😂😂
2025-12-07 23:27:52
11
JiBaN.💫⚠️🕉️ :
kei bujdina mata🤣
2026-01-02 14:49:49
1
Dabu kunwar💫🕉️ :
सरले राम्रोरै कुरा गर्नु भो मलै के पनि बुझैन्😂😋
2026-01-02 21:03:00
1
🥀🥀🥀🕺🦹🇸🇦 :
माहाकालि बेच्ने बुरा एहिहो जेन्जिले किन छारेहोलान
2026-01-02 15:26:32
2
Raju Thapa :
sunnus sunnus
2025-11-28 18:48:16
1
💞💞 दयानाथ यादव 💞💞 :
धेरै कोसिस गरे तर बुझ्न सकिन।
2026-01-01 14:53:35
2
khadkasmb :
सेरबहादुर देउवा भिडियाको साथ सपोट र कसैको हाई हाई बाट आज जे जति राम्रो नराम्रो जे जती कमाउनु भो त्यो हैन उहाँले नेपाली जनताको लागि आफ्नो जिवन र जिन्दगीका धेरै महत्त्वपुर्ण समय परिस्थिति लाई त्याक गरेर कमाउनु भा हो।उहाँ कहिल्यै गल्त हैन तर मान्छेले आफ्नो स्वार्थ नभएपछि उहाँलाई बदनाम गरेको मात्र हो।
2025-11-28 01:12:59
9
💚 भट्ट ji 💚 :
यो भिडियो मा मुख्य क्लिपहरु काटेर गलत मेसेज दिन खोज्ने लाई हार्दिक श्रद्धाञ्जली । देउवा साँचो कुरा मन देखि नैं गर्छन, अचेलका अरु नेता जस्तो ध्रुत, सस्तो लोकप्रियताका लागि जथाभावी बोल्दैनन् । यो पत्रकारको चरित्र छर्लङ्ग छ । बुझ्ने धैर्यता राखौ ।
2026-01-01 10:51:46
5
कम्मु(kammu) :
सहि हाे
2025-11-27 12:24:15
4
Bireendra Saud :
संघर्ष गरेर नेता वनेका हुन सेरे अहिलेका युवा नेताहरु ले अरूको बिरोध गरेर आफू भाइरल बनाएका होइनन् ।
2025-11-28 03:32:25
12
Surendra Tiruwa91 :
ल्याप्ल्याप्ल्याप्ल्याप्ल्याप बुजे पो सुन्नु
2025-12-10 03:52:14
3
Rajendra Malla Thakuri :
पूरा अन्तर्वार्ता सुन्नु होला निकै राम्रो छ । जय नेपाल
2025-11-27 10:58:59
3
Naikey 🎌🇳🇵🤞 :
मिडियामा आएर जे पाइते बोलेर अरुको अगाडि राम्रो बन्न आएका होइनन् शेरबहादुर देउवा जनताको आवाज उठाएर यसमा लोकतन्त्र ल्याउने व्यक्ति हुन
2025-11-28 09:59:44
2
"Red Gopal" :
बिचमा किन प्याच 😂😂😂
2025-11-28 16:00:01
1
Avasah Gurung :
yesto Ghamandileta aba sakidaixa, sereko sasan
2025-11-30 05:54:32
1
दिनेश साउद ✍🏻📖 :
बीच बीच मा edit गरेको
2025-11-27 16:54:38
1
Royal Thakuri_👑 :
सेरे 🗣️तपाइ बर्ता बोल्दै हुनूहुन्छ 🙄
2025-11-27 22:13:42
1
dev kumar limbu :
नेता हरु लाई पत्रकार ले बोल्न दिने हो,सुन्ने हो,सुनाउने होइन😆😜
2025-11-27 10:19:36
1
Er Rokaya Indra :
यो पहिले को हो कि क्या हो interview
2025-11-27 15:53:35
1
To see more videos from user @dipendrapunmagar321, please go to the Tikwm
homepage.