एदि सन्तान भएर पनि बुवा आमा ले एसरी रुदै हिन्नु पर्छ भने निसन्तान भएकै राम्रो भगवान ले सधैं आमाको साथ दिउन🙏🙏🙏🙏🙏🙏
2025-11-28 00:48:11
1695
Mandira_dahal :
😢आसुले छपक्क भिजेको परेली थर्थराएका
हात खुटटा यस्तो अब्स्थामा मा पनि कोहि नहुदा🙏😢
हे इस्वर शक्ति देउउ
2025-11-28 03:54:29
493
Sahara.Tamangni.. :
Mo..मरेछु भने छुट्टै कुरा हो ,
मेरो सास रहे सम्म मेरी आमालाई यो अवस्थाले आश्रमको ढोका टेक्न दिने छैन !!🥺🥺😭😭😭🙏aama😭😭😭😭
2025-11-29 16:24:36
338
꧁♛𝕀𝕥𝕫.𝕞𝕖(PADAM)♛꧂🇦🇪 :
जीवनमा किन दुःख कष्ट भोग्नु नपरोस् किन आफूलाई नै बेच्नु नपरोस्।तर मेरो आमालाई कहिले यो अवस्थामा ल्याउनु नपरोस् 👏😢
2025-11-28 09:48:13
223
Si_ta Bhandari :
उमेर छदा कति दुख गर्नु भयो होला,आमा आज आएर यसरी बस्न परेको छ त्यो चाउरिएको हात ले साथ नपाउदा कति मन दुखेको होला हे भग्वान।🥺❤️
2025-11-28 12:35:32
52
🔥 🅰️UTTITUDE 🅱️OSS 🔥 🌈👣 :
यस्तो देख्दा सारै मन दुख्छ जुन बेला आमा बाबाले हाम्रो लागि आफ्नो रहर इच्छा मारेर छोरा छोरीको इच्छा चाहाना पुरा गर्नु हुन्छ अनि आखिरमा बुढेसकालको साहार बन्ने होला भन्दा वृद्धाअश्रम जानु पर्ने यो जिवन जिउन भन्दा त एक्लो भएर बस्न नै उचित लाग्छ 😢🥺 कुनै दिन धेरै कमाई गरे छु भने म पनि यहीँ समाजसेवी काम गर्ने छु 🥺😢 respect 🙏 🫡
2025-11-28 07:55:02
25
Lokendra Bhat🇷🇴🇷🇴 :
मरेछु भने छुट्टै कुरा हो ,
मेरो सास रहे सम्म मेरी आमालाई यो अवस्थाले आश्रमको ढोका टेक्न दिने छैन !!🥺🥺😭😭😭🙏aama😭😭😭😭
2025-12-05 06:16:52
10
11:11💝 :
बुढेसकालमा सहारा बन्न नसक्ने सन्तान दिनु भन्दा निसन्तान बनाइदेउ भगवान
2025-11-29 12:41:40
18
Dilu Magar :
एदि सन्तान भएर पनि आमा बुवा ले एसरी रुदै हिन्नु पर्छ भने निसन्तान भएकै राम्रो भगवान सधै रक्षा गरिदिनु आमा लाइ🙏😪😪💟😘❤️💖
2025-11-28 14:08:20
40
Pramila Bohara :
एति सन्तान भयन भनी बुबा र आमा हरु याे भेडियाे हेरेर चित बुजाउन मिसु आमा हजुर😭😭 पैसा मते भयर नहुदाे रहिछ आमा हजुर😭😭
2025-11-28 13:56:45
18
🆂︎🅰︎🅽︎🅸︎ 👑📚✍️ :
मरेछु भने छुट्टै कुरा हो ,
मेरो सास रहे सम्म मेरी आमालाई यो अवस्थाले आश्रमको ढोका टेक्न दिने छैन !!🥺🥺😭😭😭aama😭😭😭😭
2025-11-29 09:14:10
12
🎀LuRii🎀...💦% :
म मरेछु भने छुट्टै कुरा हो 😭
मेरो सास रहे सम्म मेरी आमालाई यो अवस्थाले आश्रमको ढोका टेक्न दिने छैन !!🥺🥺😭😭😭🙏aama😭😭😭😭
2025-12-02 06:32:06
10
दिपशिकाちゃん🇯🇵 :
मरेछु भने छुट्टै कुरा हो ,
मेरो सास रहे सम्म मेरी आमालाई यो अवस्थाले आश्रमको ढोका टेक्न दिने छैन !!🥺🥺
2025-11-28 14:33:37
19
Maya Tamang :
लेख्ने कुनै शब्द नै पाइने कुनै शब्द नै भेटिन😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
2025-11-28 02:16:47
15
Newarni Kalpana :
म एउटा छाेरी अनि बुहारी हाे म बाचुन्जेल मलाई जन्मदिने अामा र सासु अामा लाई यस्तो अवस्था पुग्न दिने छैन😳😳😳
2025-12-01 05:57:35
9
Rejina..🤎🕊️🫶 :
धेरै धेरै माया छ प्यारी आमा miss you 🙏🥹🫂😭
2025-11-28 12:52:22
13
🫥❤️🔥 :
Respect 🥰🥰😭🥰
2025-12-01 11:30:35
5
jlishabudhathoki :
ama roko dekda mero man dukyo💔
2025-11-28 13:26:43
9
अस्मिता लुङ्गेली मगर :
बिचारी यी आमा त दमौली म हिदिरहानु हुन्छ सकिनसकी देख्दै माया लाएर आउँछ छोरा छोरी रैनछ कि क्याहो 😭😭
2025-11-28 14:20:42
12
Laxmi Nepal :
कसैलाई सस्तो हामी नहुने लाइ कति पिड यस्ता छोराछोरी हुन भन्दा बाझैहुन राम्रो 😭😭😭
2025-11-28 03:37:50
11
krishna09856 :
:भगवानले सोचेर दिने हो भने
सपुत छोरो दिउन। नभए सन्तानै
नदिउन यो आमाको आँसुको धारा
खसेको देख्दा आफ्नै आँखाबाट आँसु
झरेर लेख्नै गाह्रो भयो हजुर।
2025-11-28 09:19:58
9
manjubelbase836 :
यस्तो बृदाशरममा राख्ने सन्तान जन्माउनु भन्दा गर्भ तुहिएर मरेको राम्रो 🙏🙏😥😥😭😭😭😭😭बिहानै कति आसु झारो😥😭
2025-11-29 03:54:50
7
Santosh Raj Sharma :
At the end of my area I will open old age home nd enjoy life♥️.
2025-11-29 00:31:52
19
ashu🌸🌷 :
xya mer ta aasu nai aayo😳🥹
2025-11-28 13:45:58
45
कोपिला पौडेल 😘❤️ :
आमा 😭🙏🥹
2025-11-29 14:18:26
12
To see more videos from user @msa.kakski25, please go to the Tikwm
homepage.