@red.de.vida.activ: Cómo mostrar tu producto sin miedo y sin verte robótica 🎥💁‍♀️ ANFITRION: @linverperu Grabar no tiene por qué darte ataque de nervios. 😅 Con estos tips simples puedes mostrar tu producto con naturalidad, conectar de verdad y dejar intriga. Y si quieres aprender el sistema que usamos para emprender con productos reales… escríbeme y te guío. 💚 #EmprendeConConfianza #TipsParaVender #ContenidoQueVende #MujeresEmprendedoras #ActivaTuNegocio #MarcaPersonal #EmprendimientoDigital #Epigenética #OportunidadReal #PERU #NRF2 #fyp

Red de Vida Activa
Red de Vida Activa
Open In TikTok:
Region: PE
Friday 28 November 2025 21:36:40 GMT
124
4
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @red.de.vida.activ, please go to the Tikwm homepage.

Other Videos

अमेरिकाको परम्परागत रिपब्लिकन प्रभाव रहेको टेक्सस राज्यमा डेमोक्र्याटिक पार्टीले गभर्नर निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ। डेमोक्र्याटिक उम्मेदवार जिना हिनोजोसाले रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गर्दै तीन दशकभन्दा लामो रिपब्लिकन शासनको अन्त्य गरेकी छन्। एसोसिएटेड प्रेस (एपी) ले गरेको निर्वाचन प्रक्षेपणअनुसार हिनोजोसाको जितसँगै ग्रेग एबटको चौथो कार्यकालको प्रयास असफल भएको छ। ५२ वर्षीया हिनोजोसा अस्टिन क्षेत्रकी राज्य प्रतिनिधि हुन्। उनले आफ्नो चुनावी अभियानमा सार्वजनिक शिक्षा, परिवारको दैनिक खर्च र टेक्ससको रिपब्लिकन नेतृत्वको कार्यशैलीमाथिको आलोचनालाई प्रमुख मुद्दा बनाएकी थिइन्। सन् २०२७ जनवरीमा पदभार ग्रहण गरेपछि हिनोजोसा टेक्ससको गभर्नर बन्ने पहिलो ल्याटिना महिला हुनेछिन्। यससँगै उनी सन् १९९५ मा पद छाडेकी डेमोक्र्याटिक गभर्नर एन रिचर्ड्सपछि टेक्ससको गभर्नर बन्ने पहिलो डेमोक्र्याटिक नेता पनि हुनेछिन्।

About