मिठो सम्झना छ दुई सब्द लेख्न मन्लाग्योहजुर को हरेक कलाको सम्मन गर्दै हर्पल हजुर कै याद मा डुबि रहेको हुन्छु हजुर लाई सदा श्री पसूपती नाथ को अासिश मिलोस र सारा ईछ्या अाकान्छा पुरा हुँदै जाउन यहिछ मेरो तर्फ देखीलाख लाख रिदया देखिनै शुभ कामना हजुर लाई❤🙏🙏❤
2025-12-10 12:39:39
1
Manjita Gongba :
हजुरको सुन्दर भिडियो सँग जम्का भेट गरायो दिनु त के नै सक्छु र हजुर सिरिप Like र comment दिएर गएको छु सबैको मन मुटुमा बस्न सफलता मिलोस् धेरै धेरै शुभकामना