Ram Ram कति राम्रो video यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो video!
देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो video..!! अ ह कहिले देखेकै थिएन। यो video हैन यो त तस्बिर हो । धर्तिको कस्मीर हो ।
सगरमाथा को सिर हो। बाकी तारिफ अर्को video मा धन्यवाद !😂
2025-12-10 19:05:49
0
To see more videos from user @dikshya.01, please go to the Tikwm
homepage.