@rodriguezpa42: Massive blackheads removal ever! Deep clogged pores cleaned ASMR for stress relief #asmr #satisfying #skincare #blackhead #facial

PoreLab ASMR Studio
PoreLab ASMR Studio
Open In TikTok:
Region: US
Tuesday 02 December 2025 04:24:36 GMT
938256
2915
32
321

Music

Download

Comments

only_beauty61
only_beauty61 :
What is the name of this vacuum machine??
2025-12-03 06:15:09
20
adelinebreeze8
AdelineSeymour🤍 :
I hate when people just say Ai like it’s not obvious
2025-12-07 00:50:43
6
buncisxrain
buncisXrain :
, arrest
2026-09-26 13:36:19
0
newyorklife22
Browngirl96🇺🇸 :
Al
2025-12-03 17:06:38
70
travel.cats3
travel cats :
doubt it works
2025-12-03 14:19:22
27
watchhunt
Lady bee :
Ai
2025-12-04 21:35:34
2
aisabolokpa
simplicity_charlie :
very interesting
2025-12-29 08:37:33
0
evaluzlopezrivera
evaluzlopezrivera :
donde puedo comprar esa maquinita
2025-12-07 21:37:27
0
asweetie88
Alison :
Cap
2025-12-07 04:32:28
1
danielle6434
🌸🌹Dani🖤 :
Looks very much the same
2025-12-05 13:11:42
1
okaylalets.go
kayla :
@emerson taylor 🌷
2025-12-05 23:13:46
1
gabetoshifty16
gabetoshifty16 :
@Emalee 🌞
2025-12-03 06:07:04
2
socorroayala12
user5180200592176 :
👍👍👍
2025-12-03 00:42:17
2
anyide30
anyide30 :
😳😳
2025-12-02 19:57:10
2
afghanafgm
꧁༺★🇺🇸🅐🅢🅘🅐 🇦🇫★༻꧂ :
😳😳😳
2025-12-03 02:26:45
1
edy30640
Edy :
😂😂😂😂
2025-12-07 04:21:03
0
lucy.delgado81
Lucy Delgado :
😳😳😳
2025-12-08 02:47:26
0
inquebrantable150
inquebrantable15 :
😂😂😂
2025-12-04 20:22:11
0
vennessa75
vennessa75 :
🥰🥰🥰
2025-12-07 01:07:44
0
1097africa
África hair :
😅🥰
2025-12-14 16:52:12
0
muhamadh066
Muhamad Ali :
🥰
2026-09-07 22:46:24
0
mi_rakel23
mTmalae :
😁😁😁
2025-12-05 16:17:59
0
aj.szn14
aj.szn14 :
🔥🔥🔥
2025-12-04 00:24:02
0
lachie.evanzs
lachie🇳🇿 :
😂😂😂
2025-12-03 19:17:08
0
To see more videos from user @rodriguezpa42, please go to the Tikwm homepage.

Other Videos

सात प्रश्न, एउटै सम्पादक तर तिमीहरूको विश्वासको मापदण्ड किन सात थरी? १. कृष्णबहादुर महराको यौनकाण्डसँग सम्बन्धित अडियो यही जनआस्था र किशोर श्रेष्ठले सार्वजनिक गर्दा तिमीहरूको विवेकले शङ्का किन गरेन? त्यतिबेला यही माध्यमको समाचार विश्वासयोग्य, आज खगेन्द्र सुनारको प्रसङ्गमा आइपुग्दा मात्रै षड्यन्त्रको कारखाना कसरी बन्यो? २. ठूला राजनीतिक नेताहरू मुछिएको भिजिट भिसा प्रकरण सार्वजनिक हुँदा यही माध्यमको समाचारलाई पत्याउने तिमीहरू आज किन अविश्वासको खेती गर्दै छौ? समाचारले अरूलाई प्रश्नको कठघरामा उभ्याउँदा वाहवाही, आफ्नालाई छोएपछि षड्यन्त्रको दुहाई यो कस्तो न्यायबोध हो? ३. ऐन महरविरुद्ध लागेको जबर्जस्ती करणीको आरोप र त्यससम्बन्धी कानुनी प्रक्रियाबारे समाचार प्रकाशित हुँदा यही जनआस्थाको विश्वसनीयतामाथि किन प्रश्न उठाएनौ? आज खगेन्द्र सुनारको प्रसङ्गमा मात्रै पत्रकारको नियत खोतल्ने तिम्रो चेतना हिजो कुन स्वार्थको सिरक ओढेर सुतेको थियो? ४. घरमा काम गर्ने युवतीमाथि कथित यौन दुर्व्यवहार र मिलापत्रका लागि दबाब दिएको आरोपसँग सम्बन्धित वकिलको फोन संवादको अडियो सार्वजनिक हुँदा किन यही स्तरको षड्यन्त्रको भाष्य निर्माण गरेनौ? हिजो अरूलाई घेर्न अडियो पर्याप्त, आज आफ्नालाई प्रश्न उठ्दा अडियो नै अविश्वसनीय तिम्रो मापदण्ड प्रमाणमा आधारित छ कि पक्षधरता आधारित? ५. जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुँदा यही माध्यमको खोज पत्रकारितालाई स्वीकार गर्ने तिमीहरू आज किन त्यसैको नियतमाथि प्रश्न उठाउँदै छौ? जनताले थाहा पाउनुपर्ने सूचना बाहिर आउँदा पत्रकारिता साहसी, आफूलाई असहज बनाउने सूचना आउँदा षड्यन्त्रकारी सत्यको परिभाषा तिमीहरूले आफ्नो सुविधाअनुसार लेखेका हौ? ६. मन्त्रीसँग जोडिएको भनिएको ७८ लाख रुपैयाँको घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक हुँदा किन स्रोत, सम्पादक र प्रकाशनको नियतबारे आजजस्तो शङ्काको पहाड खडा गरेनौ? त्यतिबेला समाचारले अरूलाई कठघरामा उभ्याउँदा ताली बजाउने तिम्रो हात आज आफ्नै पक्षको नाम आउँदा किन कान थुन्न पुग्यो? ७. हिजो यही जनआस्था र किशोर श्रेष्ठका समाचारलाई विश्वासको आधार बनाएर अरूमाथि प्रहार गर्ने तिमीहरू आज खगेन्द्र सुनारको अडियो सार्वजनिक हुँदा मात्रै किन षड्यन्त्रको ढाल पछाडि लुक्दै छौ? सम्पादक उही, माध्यम उही, समाचार सार्वजनिक गर्ने अधिकार उही फेरिएको के हो? प्रमाणको मापदण्ड कि तिम्रो राजनीतिक स्वार्थ? कि सत्यले आफ्नै पक्षको ढोकामा दस्तक दिएपछि मात्रै तिमीहरूको विवेकलाई षड्यन्त्रको भूत चढ्छ? पत्रकारलाई अन्धविश्वास गर्नु मूर्खता हो, तर आफ्नो पक्षलाई जोगाउन पत्रकारितामाथि छानीछानी अविश्वास गर्नु त्योभन्दा ठूलो बौद्धिक बेइमानी हो। अडियो सत्य हो कि होइन, प्रमाणले फैसला गरोस्; तर एउटै मापदण्डलाई आफ्नो पक्ष र विपक्षमा फरक फरक प्रयोग गर्ने तिम्रो दोहोरो चरित्रमाथि प्रश्न उठाउन कसैको अनुमति चाहिँदैन।#ramjithamikirati✍️ #foryoupageofficiall #kishworshrestha #khagendrasunar

About