@basobaas: लामो समयदेखि perfect घर खोज्दै हुनुहुन्छ तर अझै भेट्टाउनुभएको छैन ? छाउनी हाउजिङको यो full-furnished, south-west फर्किएको घर - जहाँ हरेक कोठामा घाम आउँछ - सायद यही तपाईंले खोजिरहनुभएको घर हो 🤩🏡 ४ आना ३ दाममा बनेको यो घरमा ठूलो पार्किङ र फैलिएको स्पेस छ। एकातिर आर्मी होस्पितल र अर्कोतिर मुसेउम भएकाले यो ठाउँ सुरक्षित, शान्त र निकै सहज पनि छ। अरु विवरणका लागि हामीलाई सम्पर्क गर्नुहोस्: ९८०१०३८८५१ #HouseForSale #ChhauniHousing #RealEstateNepal #basobaas #FullFurnishedHouse #propertynepal #SpaciousHome