@samir___official25: हाम्रो देशको हालत कस्तो थियो आज कस्तो भैरहेको छ।यि देशका किरा हरूलाई नहटाउने हो भने हाम्रो देश लाई भित्री आन्द्राभुडी सकि सके यी नौटङ्की नेतालाई &यी नौटङ्की जन प्रतिनिधिहरू जस्लाई जे गरे नि हुने,यी जनप्रतिनिधि हरू शनिवार पनि सरकारी सम्पत्तिको स्त्यानास हुदैछ,कति लाखौं मुल्यको गाडीमा घुमघाम र आफन्त भेट्न पनि सरकारी सम्पत्तिको सत्यानाश हुदैछ । कस्तो थियो हाम्रो देश आज कस्तो छ&भोलि कस्तो होला 😢सम्पूर्ण नेपाली एक नभए सम्म र राजाको शासन नै बेटर बरू जति खाएनि राजा एकले कति खान्छन खाउन हाम्रो देशका किराहरू सक्रियता बढ्दै छ।यी किराहरूलाई हटाउनु पर्छ।