@theayurstudio: Ashwagandha as it is. #theayurstudio #ayurveda #drjeannie #ashwagandha #ashwagandhabenefits

Dr. Jeannie | Ayurveda
Dr. Jeannie | Ayurveda
Open In TikTok:
Region: NP
Monday 08 December 2025 01:14:45 GMT
646257
25726
454
2653

Music

Download

Comments

krishnakd441
Krishna Kd :
asto dabai k xa hola
2025-12-12 08:17:23
1
narendra_bastola_rita
Narendra Bastola Rita :
अश्व गन्धा ले internal bleeding हुन सक्छ र ??
2025-12-08 15:01:48
2
robbieshrestha4
Robbie Shrestha :
यस्तो यस्तो content हरु आउन थाल्यो भने tiktok install गरेको फलदायी हुने भयो।
2025-12-08 02:28:33
33
rajupandit026
R Pandit :
blood pressure र ब्लड सुगर का बिमारीले चिया चिडस खान मिल्छ कि मिल्दैन?
2025-12-08 05:02:05
15
kamalgurung721
➳̶̶̶̶̶̶̶̶̶̶᭄᪵᪼❥MR✨GRG̶̶̶᭄❥ :
राम्रो सुझाव दिनु भएकोमा धन्यवाद.
2025-12-08 06:44:38
11
jivanlama14
jiban lama :
खै मैले ९ महीना हुँदै छ, नियमितरूपमा दिनमा दुई पटक तातोपानीमा खाँदै छु। यौन उत्तेजना अर्थात लिंगमा तनाव आउँछ भनेर खाइरहेको हो तर अहिलेसम्म त्यसको प्रगति चाहिँ भैरहेको जस्तो लागेन।
2025-12-09 15:23:35
3
tikakhanal34
Tikadevi :
nice information
2025-12-18 11:52:45
1
terabit001
Terabit :
यो कुरा 100% सहि लाग्यो, 5 दिन भएको खान लागेको राति निन्द्रा त लाग्छ संगै सपनि पनि मीठो मीठो देखिदो रहेछ । हैट जस्को कल्पना गरेर सुत्यो तेहि आउने रहेछ । न डर न टेन्सन न तनाब सपनिमै आनन्द । साइड इफेक्ट हुदैन लिमिटमा लिनु पर्छ २ महिना मात्र । दूध होइन तातो पनि संग बेस्ट । अश्वगन्धा चाहिएमा मेसेज है ।
2025-12-09 05:54:27
3
deep08007
D&NO NAME TMG😁😁😁 :
last ma ayera kehi gardaina Malai thaha xa Mero experience xa 😁
2025-12-08 16:00:21
1
gyanutiwari1366
Gyanu Tiwari :
हाे नानी
2025-12-13 02:57:30
1
1125ravidai
रविदाजु :
तपाईको जाकारि उल्टो र अज्ञानपुर्ण छ । तातो पानी संग आधा चम्चा जस्ले खादा पनि हुन्छ । तपाईको ज्ञान पुर्ण तन्दुरुस्त मान्छे को लागि मिल्न खोज्छ ।
2025-12-09 06:18:41
1
janukabhattarai94
Januka Bhattarai948 :
तपाई अश्वगन्दाको बिषयमा एति सारो तर्साको चाई राम्रो लागेन । तातो पानी संग आधा चम्चा जस्ले खादा पनि हुन्छ ।
2025-12-10 13:45:34
1
ykchap
moanwalk :
विभिन्न जडिबुटी सम्बन्धि कुराकानी हुँदाको क्रममा उक्त वनस्पतिको पहिचान हुनसक्ने खालको फोटो वा क्लिप्स पनि संगै डिस्प्ले हुनेगरी कन्टेन्ट सृजना गर्नुहोला सुपर हुनेछ।
2025-12-12 14:03:05
2
raj.sastha9070
राष्ट्रकाे लागि राजसंस्था । :
तिमी जति राम्राे छैन अश्वगन्धा ।
2025-12-09 14:35:31
1
krishnarajbhandar95
कृष्ण राजभण्डारी :
बहिनी हजुरले मेरो केश थाहा पाएर भन्नु भएको जस्तो लाग्यो। मैले विगत ५/६ वर्षदेखि प्रेशरको लागि एम्लो डाईन,डिप्रेशनको लागि सर्टालिन, कोलेस्ट्रोल र सुगरको औषधी खादै आइरहेको छ। ४/५ महिना अघी निद्रा लागेन भनेर अष्वगन्धा र दुध खाने गरेको थिए । लगभग दुई महिना भन्दा बढी नै खाए। निद्रा त राम्रो लाग्यो ।तर पेट दुख्ने र ग्याष्ट्रीकको समस्या देखिन थाल्यो । पेट फुलेको जस्तो गह्रुगॅो हुने र पेट खाली हुदा पनि डकार आउने हुन्छ।अहिले दिशा गोटा परेको छ । आयुर्वेदबाट त्रिफला र जेठीमधुको मिश्रण तातोपानीमा खानापछि खाने गरेको । खाउन्जेल ठिक भएको जस्तो हुन्छ फेरी उस्तै हुन्छ। पेट दुखिरहने भएकोले अव ईन्डोस्कोपी गर्ने भएको छु । आयु्र्वेदकै औषधी प्रयोग गर्न मन छ तर कुन औषधी खानु ठिक हुन्छ? सुझाव पान सकिएमा आभारी हुने थिए । धन्यबाद ।
2025-12-11 04:40:33
1
bhawanadahal1234
भावना :
मिठास मा मिसिएकाे जानकारि सिस ♥️
2025-12-08 03:06:52
2
bppandey75
bp pandey :
दाहिने आँखा ठूलो देब्रे आँखा सानो।
2025-12-10 12:13:41
1
bravokilo075
Bikram@karki075 :
कहा होला हजूरको सम्पर्क गर्न लाई आउनु परेमा, address पाउन हजूर
2025-12-10 04:20:21
1
dilli.ram.bhandar62
Dilli Ram Bhandari :
यस्लाइ डर देखाको भनिन्न बैनी ! तपाइंको यो जानकारिले सेल्फ मेडिकेटरहरुलाइ धेरै सचेत गराएको छ ! मलाइ खुसी लाग्यो तपाइंको यो सचेतनामुलक जानकारिका कारण ! मनपरी प्रयोगका कारण आयुर्बेदलाई एलोपेथिक वालाहरुले बदनाम गर्ने मौका पाएका हुन ! मलाइ अर्जुन छालका बारेमा यस्तै जानकारी चाहिएको थियो !
2025-12-08 02:33:51
8
godofdestructionk
GODofdestruction :
आयुर्वेदिक औषधि भनेको तीन महिनाभन्दा बढी खानु हुँदैन। खानु परेमा १५ दिन २० दिनको ग्यापमा खाए राम्रो
2025-12-08 10:21:20
5
sita.oli651
deepa 456 :
ekdamai malai chahine sallaha paye 👍ma ta khanuparyo vandai thiye 👍🙏
2025-12-08 05:16:29
1
pushkar.yogi
Pushkar 🇳🇵♥️🇰🇷 :
kaha pauxa
2025-12-11 04:08:42
1
parshuramdahal800
parshuram :
blood pressure ko medicine khayeo le Khana hunchha ki hunna
2025-12-09 01:53:17
1
dhurba.shrestha92
Dhurba Shrestha :
नमस्कार good morning doctor मेरो समस्या चाहि मुटुको ब्लकेज को समस्या हो यो अायुर्वेदी पद्धति बाट अौषधी उपचार हुन सक्छ यदि हुन सक्छ भने ठेगाना सहित
2025-12-08 04:57:18
1
archanashree4
Archana Shree :
Thanks sis n what about trifala
2025-12-08 05:12:35
1
To see more videos from user @theayurstudio, please go to the Tikwm homepage.

Other Videos


About