@cu.b.i.wave.14qn: cứ chơi se là gọi trẻ trâu hả??##xhhhhhhhh #wavedokieng110 #wave125i_ไฟเลี้ยวบังลม #wave125i_ไฟเลี้ยวบังลม #wave125i_ไฟเลี้ยวบังลม

Oanh✓©®CòI™
Oanh✓©®CòI™
Open In TikTok:
Region: VN
Tuesday 09 December 2025 05:54:15 GMT
2368
171
4
8

Music

Download

Comments

hfhfbbk
tzz🦖 :
xe của họ mà cưng
2025-12-09 06:17:31
1
ia.baro_8
ⒽⒷ💵💵💵 :
hộ mik mấy vd với ạ 🥰
2025-12-16 05:18:04
0
khanh.boy.ph0
Khánh 2/12🫀 :
hộ em mấy video với
2025-12-11 05:22:43
0
To see more videos from user @cu.b.i.wave.14qn, please go to the Tikwm homepage.

Other Videos

गत २६ भदौमा महोत्तरी बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा एक युवकको शव टुक्राटुक्रा अवस्थामा फेला पर्‍यो । उक्त शव महोत्तरीकै भंगहा नगरपालिका-६ का २४ वर्षीय विवेक सरदारको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अशोकको परिवारले नै विवेकको हत्या गरी शव सेफ्टीट्यांकीमा लुकाएको खुलेको छ । विवेक र आफ्नी बुहारी सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अशोकको परिवारले घरमै बोलाएर विवेकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । विवेक र सोनु ठाकुरबीच पहिलेदेखि नै प्रेम सम्बन्ध थियो । यो कुरा थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुरलाई उनको परिवारले नेपाल झिकायो । जितेन्द्र गुपचुप रूपमा वैदेशिक रोजागरीबाट फर्किए । त्यसपछि योजनाबद्ध रूपमा फोन गरी घरमै बोलाएर विवेकको हत्या गरिएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भरनाथ साहले बताए ।

About